Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निन्द्रा लाग्दैन ? यसरी पाउने गहिरो निन्द्रा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अहिले धेरैजसो निन्द्राको चक्की चपाएपछि मात्र ओछ्यानमा पल्टन्छन् । अर्थात अनिन्द्राले अहिले धेरैलाई सताएको छ । भनिन्छ, परापूर्व कालमा हाम्रा पूर्खाहरु आँखा चिम्लनसाथ निदाउथे ।

तर, अहिले निदाउनका लागि निकै कसरत गर्नुपर्छ । ओछ्यानमा पल्टिएर पनि निन्द्रा लाग्दैन । मन औडाह हुन्छ । बेचैन हुन्छ । नानाथरी कुराले मनमा झुत्ती खेल्न थाल्छ ।

आखिर किन खोसिदैछ त हाम्रो निन्द्रा ?

किनभने हामीमा आकंक्षा बढेको छ । प्रतिस्पर्धाको भावना बढेको छ । करियर, सफलता, असफलता, नाफा, घाटा, मिलन, विछोड सबै कारणले हाम्रो मन उथलपुथल बनाइरहेको छ । यसैले निन्द्रा भगाउँदैछ । त्यसबाहेक कतिपय शारीरिक रोग अनिन्द्राको कारण बन्दैछ । जबकी अनिन्द्रा आफैमा रोग बन्दैछ । यसले शरीरमा अनेकौ समस्यालाई निम्तो दिन्छ ।

भनिन्छ, स्वस्थ्य जीवनका लागि गहिरो निन्द्रा आवश्यक छ । जसरी स्वास्थ्य खानेकुरा र सन्तुलित जीवनशैलीको आवश्यक छ । गहिरो निन्द्रा, जो हरेक दिन सात देखि आठ घण्टाको हुनुपर्छ । तर, यस्तो निन्द्रा कसरी पाउने ?

यहाँ सामान्य विधी दिइएको छ । यो नै निन्द्राको अचुक विधी नहुन सक्छ । यद्यपी यसलाई नियमित रुपले अभ्यास गर्दै गयो भने केहि सकारात्मक नतिजा प्राप्त हुन्छ नै ।

१. बिस्तारै बिस्तारै चार सेकेन्डसम्म नाकले सास लिने ।

२. ७ सेकेन्डसम्म सास रोकेर राख्ने ।

३. आठ सेकेन्डसम्म विस्तारै विस्तारै मुखले सास छाड्ने ।

यसले कसरी काम गर्छ ?

जब हामी तनावग्रस्त हुन्छौ, चिन्तित हुन्छौं, तब हाम्रो शरीरमा रगतमा एड्रेनालाइन नामक हर्मोनको मात्रा बढ्छ । यसले सास तेज र हल्का हुन्छ । जब हामी बिस्तारै बिस्तारै सास लिन्छौं । त्यसले मुटुको धड्कन सामान्य अवस्थामा फर्काउँछ । र, केहि मिनेटमा हामी शान्त हुन्छौ । यो सामान्य मनोविज्ञान हो ।

यो व्यायामले मस्तिष्कलाई पनि शान्त बनाउँछ । किनभने हाम्रो पुरा ध्यान सास नियन्त्रण गर्नेमा केन्द्रित हुन्छ । त्यस समय हाम्रो नर्भस सिस्टम आफ्नो एक्टिभिटी कम गर्छ । यसले तनाव गायब हुन्छ र आनन्दित महसुष हुन्छ ।

यसले कसरी सहयोग गर्छ ?

यदि रातको समयमा कुनै कारणले निन्द्रा विथोलियो भने र फेरी निदाउन समस्या भयो भने ब्रीदिंग व्यायाम गर्नुपर्छ । कुनै प्रतिस्पर्धा, परीक्षा वा अन्र्तवार्तामा जानुअघि हतास भइयो भने पनि यस किसिमको विधी अपनाउन सकिन्छ । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व