Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन आबस्यक छ ध्यान ? यस्तो छ कारण !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार २, बिहीबार ०७:५०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ध्यान अर्थात मेडिटेशन । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निशुल्क उपचार पद्धती । हानिरहित पनि । यो सत्य थाहा भएर पनि हामी ध्यान गर्दैनौ । जब कि ध्यान गर्न न पैसा चाहिन्छ, न कुनै उपकरण नै । केवल मन भए पुग्छ ।

ध्यानको माध्यामबाट हामी मानसिक विकार हटाउन सक्छौ । मनलाई शान्त तुल्याउन सक्छौ । बेग्लै आनन्दानुभूत गर्न सक्छौ । हामी आफ्नै स्वभाव र प्रवृत्ति बदल्न सक्छौ, ध्यानको माध्यामबाट ।

के हो ध्यान ?

ध्यान एक यस्तो क्रिया हो, जसको सम्बन्ध शरीर, मस्तिष्क तथा आत्मासँग हुन्छ । अर्थात यी तीनको सामन्जस्यबाट यो क्रिया सम्पन्न हुन्छ । तीनै कुरामा ध्यानको प्रभाव पर्छ । ध्यान गर्नुअघि ख्याल गरौं कि, मनमा कुनै पनि प्रकारको कुविचार, अहितकारी, अस्वस्थ्य विचार मनमा नआउन् ।

ध्यान एक विश्राम हो । ध्यान एकाग्रताका लागि होइन, वास्तवमा यो एकाग्रताबाट विमुख हुने प्रक्रिया हो । यो कुनै विचारमा केन्द्रिकृत हुने अभ्यास होइन, बरु, विचार रहित हुने प्रक्रिया हो ।

ध्यानको ५ फाइदा

– शान्ति चित्त

– राम्रो एकाग्रता

– उत्कृष्ट स्पष्टता

– उत्कृष्ट संवाद

– मस्तिष्क एवं शरीरको विश्राम

ध्यानबाट शारीरिक स्तरमा हुने लाभ

ध्यानको कारण शरीरको आन्तरिक क्रियामा विशेष परिवर्तन हुन्छ । र शरीरको प्रत्येक कोशिका प्राणतत्वले भरिन्छ । शरीरमा प्राणतत्व बढ्नाले प्रशन्नता, शान्ति र उत्साहको संचार हुन्छ ।

– उच्च रक्तचाप कम हुन्छ । रक्तमा ल्याक्टेट कम हुन्छ । उद्ववेग, व्याकुलता कम हुन्छ ।

– तनाव व्यवस्थापनको राम्रो माध्याम हो यो । तनावको कारण पैदा हुने कुनैपनि समस्या कम हुन्छ ।

– भावदसा वा व्यवहार राम्रो बनाउने माध्याम हो ।

– प्रतिरक्षा तन्त्रमा सुधार आउँछ ।

– उर्जाको आन्तरिक स्रोतमा उन्नति हुनाले उर्जा स्तर वृद्धि हुन्छ ।

ध्यान गर्नुअघि के गर्ने ?

१. ध्यान गर्ने समयमा गाढा पहेंलो रंगको वस्त्र लगाउनु उपयुक्त हुन्छ ।

२. ध्यानका लागि शान्तिमय, स्वच्छ वातावरण चयन गरौं ।

३. घरमै ध्यान गर्ने हो भने पनि त्यहाँ कुनै प्रकारको वाधा हुनुहुँदैन ।

४. ध्यानमग्न अवस्थामा कसैले बोलायो, मोवाइलको घण्टी बज्यो भने तुरुन्तै उठ्नु हुन्न । यसो गर्दा टाउको दुख्न सक्छ, चक्कर लाग्न सक्छ ।

५. प्रयास गरौ कि, ध्यान गरेको समय सकारात्मक विचार मात्र मनमा प्रवाह होस् ।

६. अधिक तनावमा ध्यान नगरौ । ध्यान गर्दा तनाव हट्छ । तर, अधिक तनावमा ध्यान गर्नु हुँदैन ।

७. एकदमै व्यस्ततामा पनि ध्यान नगरौ ।

८. ध्यान सम्पन्न गरिसकेपछि कम्तीमा पन्ध्र मिनेटसम्म स्फूर्तिका साथ कुनै काम नगरौं । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २, बिहीबार ०७:५०
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार २, बिहीबार ०७:५०
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार २, बिहीबार ०७:५०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ असार २, बिहीबार ०७:५०
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार २, बिहीबार ०७:५०
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार २, बिहीबार ०७:५०
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार २, बिहीबार ०७:५०
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २, बिहीबार ०७:५०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार २, बिहीबार ०७:५०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व