Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाना खाएलगत्तै नगर्नुस् यी काम !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३१, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ रहनका लागि केवल राम्रो खानपान मात्र पर्याप्त हुँदैन । खानापछि हामीले के गर्छौँ भन्ने कुरामा ध्यान दिनुपनि जरुरी हुन्छ । खानुको पूरा फाइदा हामीलाई तब मिल्छ, जब पाचन सही तरिकाले हुन्छ र खानाका सबै पोषक तत्व हाम्रो सरीरले लिन सक्दछ ।

अधिकांस मानिसहरु खाना खाइसकेपछि जान अन्जानमा यस्ता काम गर्छन् जसले स्वास्थ्यमा नकारात्मक असर पूराउँदछ । खाना खाएलगत्तै गर्न नहुने काम यी हुन्ः

· हिँडडुल गर्नु

खाना लगत्तै हिँडडुल गर्नाले सरीरमा रक्तसंचारमा असर पुग्दछ । साथै पाचन क्रिया पनि राम्रोसँग हुँदैन र एसिडिटीको समस्या हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टापछि मात्र टहल्न निस्किनु राम्रो हुन्छ ।

· चिया पिउनु

खाना खाएलगत्तै चिया पिउनु पनि स्वास्थ्यबर्धक हुँदैन । चियापत्तिमा अम्लीय तत्व हुन्छ । खानालगत्तै चिया पिउनाले प्रोटिन राम्रोसँग पच्न पाँदैन र अपचको समस्या पैदा हुन्छ । खाना खाएको २ घण्टापछि मात्र चिया पिउनु राम्रो हुन्छ ।

· नुहाउनु

नुहाउने समयमा हाम्रो सरीर चिसो हुन्छ, जसको असर रक्तप्रवाहमा समेत पर्दछ । यसले पाचन क्रिया सुस्त हुन्छ । खाना राम्रोसँग नपच्नाले एसिडिटी, पेटमा ग्यास बन्ने तथा कब्जियत आदिको समस्या पैदा हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टासम्म नुहाउनु हुँदैन ।

· फलफूल खानु

खाना खाएको तुरुन्तै पछि फलफूल खानाले राम्रोसँग पच्न पाउँदैन । जसका कारण त्यसको पूरै पोषक तत्व सरीरले लिन पाउँदैन । जसका कारण एसिडिटी तथा अपचको समस्या पनि पैदा हुन सक्दछ । त्यसैले खानेकुरा खाएको कम्तिमा १ घण्टापछि मात्र फलफूल खानु राम्रो हुन्छ ।

· धुम्रपान

खाना खाएलगत्तै पिएको चुरोटले अघिपछि पिएको चुरोटको तुलनामा १० गुणा धेरै असर पार्दछ । यसले क्यान्सरको खतरा बढाउनुका साथै मुटु तथा स्वासप्रस्वासको समस्या पनि बढाउँदछ । सकेसम्म धुम्रपान नै नगर्नु बेस हुन्छ । अझ खाना खाएको २ घण्टासम्म त चुरोट पिउनै हुँदैन ।

अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व