Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा चिसो पानी पिउँदा बेफाइदा के ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढ्दै छ । गर्मीकै कारण मानिसहरू अक्सर चिसो पेय पदार्थको सेवन गर्न रुचाउँछन् । कोला, सोडाजस्ता चिसो पेय पदार्थले शरीरलाई चिसो तथा ठन्डा राख्ने गर्दछ । चिसो पेय पदार्थले शरीरलाई केही समयको लागि चिसो त बनाउँछ तर नियमित रूपले यस्ता पेय पदार्थको सेवन गर्दा शरीरमा विभिन्न समस्या उत्पन्न हुनसक्छन् । भलै, त्यो पानी नै किन नहोस् ।

पाचन सम्बन्धी समस्या

वरफ तथा चिसो पानीको सेवनले रक्तनली साँघुरिन्छ । यसका कारण पाचन प्रक्रियामा बाधा उत्पन्न हुन्छ र पाचन प्रक्रिया सुस्त हुन्छ । पाचन प्रक्रिया सुस्त बनेपछि शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्न सक्दैन ।

पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या

जसरी फ्रिजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी वरफ वा चिसो पेय पदार्थले पेटको फोहर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ । साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धी ठूलो समस्याका निम्तन सक्छन् ।

पोषक तत्वको कमी

सामान्यतया शरीरको तापमान ३७ डिग्री हुने गर्दछ । चिसो पानीको सेवन गरेपछि शरीरलाई तापक्रम नियन्त्रण गर्न थप ऊर्जाको आवश्यकता पर्दछ । शरीरले यस्ता ऊर्जा खान पचाउन तथा पोषण तत्वलाई अवशोषित गर्नका लागि प्रयोग गर्छ । परिणाम स्वरूप शरीरमा कमजोरी महसुस हुने गर्छ ।

घाँटीको खसखस

चिसो पेय पदार्थका कारण घाँटी तथा श्वासप्रश्वास नलीमा खकार –म्युकस) जम्मा हुने गर्दछ । उक्त नलीमा खकार जम्मा भएमा यसले श्वासप्रश्वास नलीलाई समेत प्रभावित पार्दछ । जसका कारण घाँटी खसखसाउने, चिलाउनेजस्ता विभिन्न समस्या उत्पन्न हुनुका साथै व्यक्तिलाई बा¥है महिना रुघाखोकीको समस्या भइरहन्छ ।

धड्कन कम हुने

विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजाअनुसार वरफ तथा चिसो पेय पदार्थले भेगस तन्त्रिकालाई उत्तेजित पार्दछ । भेगस तन्त्रिका शरीरको महत्वपूर्ण तन्त्रिका मध्यको एक हो, जसले शरीरका अनिच्छित क्रियाकलापलाई रोक्ने गर्छ । भेगस तन्त्रिकाले मुटुको धडकन कम गर्नुका साथै चिसो पेय पदार्थले तन्त्रिकालाई उत्तेजित पार्छ, जसका कारण मुटुको धडकन कम हुने गर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व