Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टाउको दुखाईमा कस्ता लक्षणहरु देखिन्छ त ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

समय समयमा विभिन्न समस्याका कारण टाउको दुख्नुलाई सामान्य नै मानिन्छ । तर, कहिलेकाँही अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । जस्तै, कहिलेकाँही प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ ।

तर, कुन रोगका कारण टाउको दुखेको हो भनेर पत्ता कसरी लगाउने भन्ने समस्या पर्न सक्छ । मानसिक तनावका कारण टाउको दुख्ने समस्यालाई माइग्रेन भनिन्छ ।

यो टाउको दुखाई केही समयमा औषधि, उपचार र खानपानका कारण निको हुन सक्छ । तर, कहिले काँही ज्यानै लिने गरी टाउको दुख्छ त्यो टाउको दुखाईमा कस्ता लक्षणहरु देखिन्छ त ?

१. अचानक र असहनीय दुखाई
अचानक र असहनीय दुखाई हुनुलाई Thunderclap भनिन्छ । यो टाउको दुखाई ६० सेकेन्डभित्र गम्भीर हुनसक्छ । भने, एक घण्टामा कम हुन्छ । तर खतरा भने बाँकी नै रहन्छ । यस्तो दुखाई कहिलेकाँही मस्तिष्कमा रगत प्रवाह हुने कारण हुनसक्छ । जुन मस्तिष्का चोट लागेमा वा प्यारालाइसिस भएको समयमा हुनसक्छ । यस्तो समयमा बिरामीलाई बान्ता हुने र मनोवैज्ञानिक रुपमा उलझन पैदा हुने गर्छ ।

२. चोट लागेपछि टाउको दुख्नु
टाउमा चोट लागेपछि टाउको दुख्न सुरु हुनुलाई ब्रेन ह्यामरेजको संकेतको रुपमा लिइन्छ । कहिलेकाँही टाउकोमा चोट लागेको लामो समयपछि पनि टाउकोमा दुखाई सुरु हुन सक्छ । चोटका कारण मस्तिष्कमा गम्भीरता बढ्छ । कहिलेकाँही हल्का लड्दा वा चोट लाग्दा पनि मस्तिष्कमा रगत बग्न थाल्छ र यस्तो अवस्थामा रिंगटा लाग्ने, बेहोस हुने, उज्यालोमा हेर्न समस्या हुने र मनोवैज्ञानिक स्थितीमा बदलाव आउने हुनसक्छ ।

३. मस्तिष्कको सुरक्षात्मक झिल्लीमा संक्रमण
मस्तिष्कको सुरक्षात्मक झिल्लीमा हुने एलर्जीका कारण टाउको दुख्न सक्छ । तर कहिलेकाँही मस्तिष्कको रिडको हड्डी ढाक्ने झिल्लीमा हुने संक्रमणका कारण पनि टाउको दुख्छ । यस्तो भाइरल वा ब्याक्टेरियाको इनफेक्शनको कारण पनि हुन सक्छ ।

४. टाउकोको एकापट्टी मात्रै दुख्नु
ऋचानक टाउकोको एक तर्फ मात्रै दुख्नु पनि गम्भीर हुन सक्छ । एकातर्फ मात्रै टाउको दुख्ने र उक्त दुखाई काँध हुँदै हातसम्म महसुस हुनु खतरनाक टाउको दुखाईको संकेत हुनसक्छ । यस्तो दुखाईले मस्तिष्कको नशामा गम्भीर समस्या पैदा गर्छ सक्छ । यस्तो अवस्थामा मस्तिष्कको नशामा रगत जम्न सक्छ र प्यारालाइसिस हुनसक्छ । रातोपाटी बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

बैशाख ६, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व