Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के खाने, के नखाने हवाईयात्रामा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हामीकहाँ हवाईजहाज सर्वसुलभ छैन । त्यसैले यात्राको लागि सडक यातायातकै भर परिन्छ । अतः जरुरी अवस्था बाहेक धेरैले हवाई यात्रा गर्दैनन् ।

हवाई यात्रामा केहि सावधानी अपनाउनुपर्छ । खासगरी पहिलो पटक यात्रा गरिरहेकाहरुले हवाई यात्राका क्रममा गर्न हुने र नहुने कुरा जान्नुपर्छ । जस्तो कि, खानपान पनि ।

हवाई यात्राका क्रममा कतिपयलाई पेटसम्वन्धि समस्या हुनेगर्छ । यसको कारण हो, यात्रापूर्वको खानपान । उचाईंमा रहँदा पेट र पाचनतन्त्र ३० प्रतिशतसम्म फैलिन्छ । फलस्वरुप पेटमा दवाव पर्छ । यसले गर्दा यात्रा खल्लो हुनसक्छ ।

अतः यात्राका क्रममा भोजन यस्तो हुनुपर्छ, जो सुपाच्य होस् । अर्थात सजिलै पच्ने खालको होस् । यस्ता भोजनबाट चाँडै उर्जा प्राप्त हुन्छ र थकावट वा भारीपना महुसस हुँदैन ।

तुरुन्त उर्जाको सबैभन्दा ठूलो स्रोत हो तरल कार्बोहाइड्रेट । यसले यात्रीलाई उडानको चिन्ताबाट टाढा राख्छ र सहज महसुस गराउँछ ।

यात्राभन्दा अगाडि केही न केही अवश्य खानुपर्छ । यदि यात्रा गर्नुभन्दा २–३ घन्टा अगाडि केही खाइएको छ भने खाली पेट यात्रा गरेको भन्दा बढी सहज हुन्छ । तर, के खाने ? जान्नुपर्छ ।

हवाई यात्रामा के खाने, के नखाने त ?

१. यात्रा सुरु गर्नुअघि एउटा रोटी वा एउटा हल्का स्यान्डविच खानु उपयुक्त हुन्छ । दही, दूध, रोटी भोजनको राम्रो विकल्प हो ।

२. उडानभन्दा अगाडि रक्सी वा अन्य मादक पेयको सेवनले असुविधा उत्पन्न गर्छ । रक्सीमा कफिन हुन्छ जसबाट रगतमा सर्कराको स्तर बढेर बेहोशीको अवस्थामा पु¥याउँछ ।

३.ती खाद्यपदार्थहरुमा परहेज गर्नुपर्छ, जो पचाउन मुस्किल हुन्छ । जस्तै तारेको खानेकुरा, बोसो, प्याज र काउली खान ।

४. खानेकुरा हल्का र सुपाच्य हुनुपर्छ । कम क्यालोरीको भोजन खानुपर्छ किनकी घन्टौंसम्म सिटमा बसिरहनु पर्ने भएकाले बढि क्यालोरी आवश्यक नै पर्दैन । साथै फास्टफुडबाट बचौं ।

५. हावाको दवावका कारण उचाईंमा रहँदा डिहाइड्रेसनको महसुस हुन सक्छ । फल र फलको जुस सेवन गरौं ।

६. आफ्नो साथमा हल्का नास्ता राख्नुपर्छ । जस्तै कर्नफेलेक्स, ग्रेनोला । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व