Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नकारात्मक सोचबाट तपाईंको मस्तिष्कलाई कसरी मोड्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो दिमागमा अचानक नकारात्मक विचारहरू आउन सक्छन् । प्रायजसो जतिबेला हामी अन्धकार र रित्तो महसुस गर्छौं, तब यस्तो विचार हाबी हुन्छन् । यतिबेला हामी धेरै खाले कुराहरू सोचिरहेका पनि हुनसक्छौँ । यसले हाम्रो ऊर्जा समाप्त गर्ने काम गर्न सक्छ ।

त्यहीकारण सकारात्मक सोच्न जरुरी छ । नकारात्मकताबाट कसरी टाढा रहने ? यसबारे चर्चा गरौँ ः

नजिकका साथीसँग भन्नुस्

नकारात्मक सोचलाई टाढै राख्छु भनेर दृढ निश्चय गर्नुस् । यस्तो सोच आइहाले पनि छाडिदिनुस् । आफ्नो समस्या र विचार आफूसँग नजिक रहेका कोही व्यक्तिलाई सुनाउनु भनेर सुनिश्चित गर्नुस् । यस्ता खराब विचारबारे वा समस्या नजिकको व्यक्तिसँग शेयर गर्दा अवस्थालाई नयाँ ढङ्गले हेर्ने वातावरण बन्न सहयोग मिल्छ ।

खराब विचारले कमजोर हुन नदिनुस्

मानिसहरू प्रायः नकारात्मक विचार आउन थालेपछि डराउन थाल्छन् । तर, समस्याबाट भाग्नुको साटो यसलाई तपाईंले जित्नुपर्छ । जितेर बाहिर निस्किन्छ । तपाईंले आफ्नो डर र नकारात्मक विचार दुवैको सामना गर्नुपर्छ । फरक तरिकाले सोच्न सुरु गर्नुस् र खराब अवस्था कस्तो हुनसक्छ भनेर विश्लेषण गर्नुस् । जब तपाईंले यस्तो गर्न थाल्नुहुन्छ, तब तपाईंलाई कमजोर बनाइरहेको नकारात्मक चिन्ता र भय तपाईंलाई सानो समस्याजस्तो लाग्न थाल्छ ।

समस्यालाई पहाड बनाउन छाड्नुस्

तपाईंले समस्यालाई पहाड बनाउन छाड्नुपर्छ । जहाँ छ, त्यहीबाट समाधान खोज्नुपर्छ । यसलाई फक्रन दिन हुँदैन । तपाईंले सबै समय नकारात्मक सोच्न बन्द गर्नुपर्छ । धेरै सोच्नाले अवस्था थप खराब मात्रै हुन्छ । सामान्यतः तपाई जब कुनै ईस्युबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागले स्वतः त्यस सम्पूर्ण अवस्थाबारे खराब विचार पैदा गर्नु सामान्य हो र अन्ततः तपाई नकारात्मक बन्नुहुन्छ । बरु, तपाईंले सकारात्मक रहने कोसिस गर्नुपर्छ । तपाईंको सबै रगत–पसिना कुनै समस्यामा लगाउनुहुन्न, त्यो समस्या सधैँ रहँदैन ।

हरेक खराब अवस्थामा केही सकारात्मकता खोज्नुस्

यदि तपाई असफल हुनुभयो भने तपाईंको मस्तिष्कमा नकारात्मक विचार घुम्ने सम्भावना रहन्छ र यसले तपाईंलाई मानसिक चुनौती दिनसक्छ । यस्तो विचारबाट माथि उठ्नका लागि आफैँसँग राम्रा प्रश्नहरू सोध्नुस् । त्यस पूर्ण घटनामा कुन एउटा राम्रो पक्ष थियो, त्यसैमा ध्यान केन्द्रित गर्नुस् । याद गर्नुस्, आफैंमाथि प्रश्न गर्ने र हरेक अवस्थामा केही राम्रो खोज्ने बानीले तपाईंको मस्तिष्कलाई सबै नकारात्मक विचारबाट मोड्ने काम गर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

बाढी प्रभावित नुवाकोटमा अर्थमन्त्री वाग्ले, उद्धारदेखि पुनर्स्थापनासम्मको अवस्थाबारे स्थलगत जानकारी

भदौ १४, २०८३
कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा, नदी–खोलामा बाढीको जोखिम बढ्यो

भदौ १४, २०८३
त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

त्रिशूलीको बाढीले काठमाडौं–मुग्लिन सडक बन्द, सयौँ यात्रु अलपत्र

भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना, उद्धारमा थप चुनौती

भदौ १४, २०८३
वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व