बैतडीको डिलाशैनी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँमा आयोजित शपथ ग्रहण समारोहमा अध्यक्ष सन्तोषप्रकाश जोशीले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
आफूले पदभार ग्रहण गरेपछि अध्यक्ष जोशीले अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा जोशी स्वतन्त्रबाट निर्वाचित भएका थिए । सगुन खबर बाट सभार








Discussion about this post