Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडी जिल्लामा मतगणना जारी, अपडेट हेर्नुहोस …..

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३१, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । पन्तले ३३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए । यस्तै दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी भएकाछन् ।
चाड ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् भने, उनका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले) उम्मेदवार देवसिंह साउदले ४ सय ७० मत प्राप्त गरेकाछन् ।

सुर्नया गाउँपालिका वडा नं. १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमालेनै बिजयी भएको जानकारी प्राप्त भएको छ । नरी बडुले  दिव्याशत्रमा लेखेका छन ।

दशरथचन्द नगरपालिकामा
मेयर
एमाले :  ८८५
कांग्रेस : ७७६
माओवादी केन्द्र : २
समाजवादी (उम्मेदवार  विनाकाे) ः ९
राप्रपा ः १३
स्वतन्त्र ः ०
उपमेयर 
एमाले : ७८२
कांग्रेस : ८५०
समाजवादी : २०
राप्रपा : १३
वडा नं. ११ अध्यक्ष
एमाले १८३
कांग्रेस १६०
वडा नं. १ अध्यक्ष
एमाले १७३
कांग्रेस १८६
पुर्चौडी नगरपालिका बैतडी ११०० मत गणना हुदा

मेयर 
नेकपा एमाले : ३३८
नेपाली काङ्ग्रेस : ४८५
माओबादी केन्द्र : २७३
उपमेयर 
नेकपा एमाले : ३५६
नेपाली काङ्ग्रेस : ४९२
माओबादी केन्द्र : २९०
पाटन नगरपालिका 
वडा नं. ६ काे १०० मत गन्दा 
मेयर 
कांग्रेस : ४३
एमाले : ४५
उपमेयर
माओवादी : ४८
एमाले : ३१
मेलौली नगरपालिकामा ७४८ मत मतगणना हुदा
मेयर

एमाले ः ३९५
कांग्रेस १७३
माओवादी : १४८
उपमेयर 
एमाले ः ११५
कांग्रेस ः १९०
माओवादी केन्द्र : १६२

सुर्नया गाउँपालिका
अध्यक्ष 
नेपाली कांग्रेसले ४४५
नेकपा एमाले २५४
एकीकृत समाजवादीले १९४
उपाध्यक्ष
नेपाली कांग्रेसले ३६४
नेकपा माओवादी केन्द्रले १७७ 
राप्रपा २२१

शिवनाथ गाउँपालिका
अध्यक्ष
कांग्रेस ः ७३५
एमाले ः ६०६
राप्रपा ः ७
उपाध्यक्ष

एमाले ः ४७१
माओवादी केन्द्र : ५१४ (कांग्रेस/माओवादी गठबन्धन) 
राप्रपा ः १०

अपडेट जारी छ ……

https://youtu.be/ZRAWwAucmh0
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व