सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा मतगणना जारी, अपडेट हेर्नुहोस …..

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ को वडा अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । पन्तले ३३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए । यस्तै दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी भएकाछन् ।
चाड ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् भने, उनका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले) उम्मेदवार देवसिंह साउदले ४ सय ७० मत प्राप्त गरेकाछन् ।

सुर्नया गाउँपालिका वडा नं. १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमालेनै बिजयी भएको जानकारी प्राप्त भएको छ । नरी बडुले  दिव्याशत्रमा लेखेका छन ।

World Link Ads
Mahakali Polytechnic

दशरथचन्द नगरपालिकामा
मेयर
एमाले :  ८८५
कांग्रेस : ७७६
माओवादी केन्द्र : २
समाजवादी (उम्मेदवार  विनाकाे) ः ९
राप्रपा ः १३
स्वतन्त्र ः ०
उपमेयर 
एमाले : ७८२
Sana Kishan
कांग्रेस : ८५०
समाजवादी : २०
राप्रपा : १३
वडा नं. ११ अध्यक्ष
एमाले १८३
कांग्रेस १६०
वडा नं. १ अध्यक्ष
एमाले १७३
कांग्रेस १८६
पुर्चौडी नगरपालिका बैतडी ११०० मत गणना हुदा

मेयर 
नेकपा एमाले : ३३८
नेपाली काङ्ग्रेस : ४८५
माओबादी केन्द्र : २७३
उपमेयर 
नेकपा एमाले : ३५६
नेपाली काङ्ग्रेस : ४९२
माओबादी केन्द्र : २९०
पाटन नगरपालिका 
वडा नं. ६ काे १०० मत गन्दा 
मेयर 
कांग्रेस : ४३
एमाले : ४५
उपमेयर
माओवादी : ४८
एमाले : ३१
मेलौली नगरपालिकामा ७४८ मत मतगणना हुदा
मेयर

एमाले ः ३९५
कांग्रेस १७३
माओवादी : १४८
उपमेयर 
एमाले ः ११५
कांग्रेस ः १९०
माओवादी केन्द्र : १६२

सुर्नया गाउँपालिका
अध्यक्ष 
नेपाली कांग्रेसले ४४५
नेकपा एमाले २५४
एकीकृत समाजवादीले १९४
उपाध्यक्ष
नेपाली कांग्रेसले ३६४
नेकपा माओवादी केन्द्रले १७७ 
राप्रपा २२१

शिवनाथ गाउँपालिका
अध्यक्ष
कांग्रेस ः ७३५
एमाले ः ६०६
राप्रपा ः ७
उपाध्यक्ष

एमाले ः ४७१
माओवादी केन्द्र : ५१४ (कांग्रेस/माओवादी गठबन्धन) 
राप्रपा ः १०

अपडेट जारी छ ……

https://youtu.be/ZRAWwAucmh0
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.