Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उठ्ने बित्तिकै बीरे नुनपानी पिउँनुका १३ फाइदा! !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २२, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेदका अनुसार बीरेनुनलाई आफ्नो आहारसँगै प्रयोग गर्नाले विभिन्न किसीमका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ। यसले मधुमेह , उच्च रक्तचाप, पेटसम्बन्धि समस्याहरुबाट छुट्कारा दिलाउँछ। किनकी यसमा ८० प्रकारको खनिज पदार्थहरु पाईन्छ। विहान बीरेनुनलाई पानीमा मिसाएर खानुभयो भने, तपाईंको स्वास्थ्य निकै नै राम्रो हुन्छ।

बीरेनुनयुक्त पानी बनाउने तरिका

एक गिलास मन्तातो पानीमा आधा सानो चम्चा बीरेनुनलाई मिसाउनुहोस् । यसलाई राम्ररी चलाई २४ घण्टाको लागि त्यसै छोड्नुहोस् । नुन पुरै रुपमा पानीमा घुलेपछि यस पानीलाई पिउनुहोस्।

बीरेनुनयुक्त पानीलाई पिउनाले हुने फाईदाहरु

१) पाचनशक्तिमा सुधार ल्याउँछ

पेटभित्र हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पुर्याउने इन्जाईमलाई उत्तेजित बनाउनमा मद्धत गर्दछ । यसबाट पाचन शक्तिमा सुधार आउँछ ।

२) मोटोपन घटाउँछ

यसले पाचन शक्तिलाई बढाई शरीरको कोशिकाहरुमा पोषण पुर्याउँछ । जस्ले गर्दा मोटोपन घटाउनमा मद्धत मिल्छ ।

३) जोर्नीको दुखाईबाट आराम दिलाउँछ

मांसपेशी र जोर्नीको दुखाईलाई बीरेनुनको प्रयोगले आराम दिलाउँछ । एउटा कपडामा १ कप बीरेनुनलाई हाली त्यसलाई बाँधी पोका बनाउनुहोस् । त्यसपछि यसलाई ताप्केमा राखेर थोरै तताउनुहोस् । र यसलाई जोर्नी दुखेको ठाउँमा लगाउनुहोस् ।

४) छाती दुख्ने समस्याबाट मुक्ति

यसले पेटमा बन्ने एसिडलाई हटाई छाती दुख्ने समस्याबाट छुट्कारा दिलाउनुको साथै एसिडिटीलाई पनि ठिक गर्छ ।

५) कोलेस्ट्रोललाई नियन्त्रण गर्छ

बीरेनुनको प्रयोगले रगत पातलो हुने हुन्छ । जस्ले पुरै शरीरलाई आराम मिल्दछ । यसले गर्दा तपाईंको कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण हुने गर्छ ।

६) शिशुहरुको लागि निकै नै राम्रो

बीरेनुनको प्रयोग सानो बच्चाको लागि निकै नै राम्रो हुन्छ । यसले अपच र खोकीको समस्यालाई हटाउनमा मद्धत गर्छ । शिशुहरुको भोजनमा थोरै बीरेनुनलाई हालेर खानाले पेटसम्बन्धि समस्या निको हुनुको साथै खोकीबाट आराम मिल्छ ।

७) राम्रो निन्द्रा ल्याउनमा मद्धत गर्छ

बीरेनुनले कोर्टिसोल र एड्रनलाईन जस्तो दुई खतरनाक हार्मोनलाई कम गर्छ । यसले गर्दा राति राम्रो निन्द्रा आउने हुन्छ ।

८) छालाको समस्याबाट छुट्कारा दिलाउँछ

बीरेनुनको पानीको सेवनले छालामा भएको दागहरु हट्नुको साथै चम्किलो र सफा छाला बन्ने हुन्छ । बीरेनुन सौन्दर्यताको लागि पनि निकै नै फाईदाजनक छ । नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व