Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलामा उम्मेदवाहरुले गरे मनोनयन दर्ता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १२, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सबै राजनीतिक दलहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ दलहरुले भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका छन् भने सत्तारुढ बाहेकका दलहरुले आआफ्नो आधारमा मनोनयन दर्ता गरेका छन्। केही स्थानीय तहमा भने नेकपा (एकिकृत समाजवादी) र स्वतन्त्र उम्मेदवाहरुले मनोनयन दर्ता गरेका छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका मेयरमा अमरसिंह धामी र उपमेयरमा राजमती बम पालले उम्मेदवारी दिएका छन्। त्यस्तै एमालेबाट नगर प्रमुखमा विजयसिंह धामी र उपप्रमुखमा शान्ति खडायतले उम्मेदवारी दिएका हुन् भने राप्रपाबाट योगी स्वामी रामानन्दले पनि नगरउपप्रमुखमा उम्मेदवारी दिएका छन्।

यस्तै महाकाली नगरपालिमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका मेयरमा हंशराज भट्ट र उपप्रमुखमा सुना बोहराले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट नगर प्रमुखमा नरसिंह चैसिर, उपप्रमुखमा दुर्गा बिष्टले उम्मेदवारी दिएका हुन्।

नौगाड गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीका अध्यक्षमा दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना उम्मेदवारी दिएका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्नाले उम्मेदवारी दिएका हुन्।

लेकम गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीका माओवादीका अध्यक्षमा रामदत्त जोशी र उपाध्यक्षमा कांग्रेसका सुना जोशीले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा परमानन्द जोशी र उपाध्यक्षमा माधवी जोशीले उम्मेदवारी दिएका हुन्। यस्तै एकीकृत समाजवादीबाट नरेन्द्र रावल, स्वतन्त्रबाट ईन्द्र साउद र दयालु नाथले पनि उम्मेदवारी दिएका छन्।

लेकम गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अध्यक्षमा नरेन्द्रसिंह धामी र उपाध्यक्षमा माओवादी केन्द्रका कल्यानसिंह धामीले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा हिरासिंह धामी र उपाध्यक्षमा गोमती भट्टले उम्मेदवारी दिएका हुन्।

व्यास गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अध्यक्षमा दिलिपसिंह बुढाथोकी र उपाध्यक्षमा माओवादीका बिनोदसिंह कुवँरले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा मंगलसिंह धामी र उपाध्यक्षमा चन्द्रादेबी कुँवरले उम्मेदवारी दिएका हुन्।

दुहुँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका अध्यक्षमा पुलेन्द्रबहादुर कार्की र उपाध्यक्षमा शान्ति बमले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा नरेन्द्र बहादुर सिंह बडाल र उपाध्यक्षमा ताराकेशरी कुवरले उम्मेदवारी दिएका हुन्।

मार्मा गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीका अध्यक्षमा जमनसिंह धामी र उपाध्यक्षमा कांग्रेसका उमेश सिंहले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा देबसिंह महर, उपाध्यक्षमा राजु धामीले उम्मेदवारी दिएका हुन्।

अपीहिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीका अध्यक्षमा भगतसिंह ठेकरे र उपाध्यक्षमा कांग्रेसका देबकी बोहराले मनोनयन दर्ता गरेका छन्। त्यस्तै एमालेबाट अध्यक्षमा धर्मानन्द मन्याल र उपाध्यक्षमा उर्मीला बोहराले उम्मेदवारी दिएका हुन्।

वडाहरुमा पनि सत्तारुढ गठबन्धनले सहमतीमा र एमालेले पनि उम्मेदवारी मनोनयन गरेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व