Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओलीले भने : भ्यूटावरहरु सभ्यता र विकासका केन्द्र हुन्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २२, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरु सभ्यता र विकासको केन्द्र भएको दाबी गरेका छन् । कतिपयले विरोध गरेको भएपनि भ्यूटावर स्वदेशी र विदेशका पर्यटक आकर्षित गर्ने उपयुक्त स्थल भएको दावी गरे ।

 

एमालेसम्वद्ध सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा ओलीले मलेसियाका प्रधानमन्त्री महाथिरले ट्वीन टावर बनाउँदा पागल भनेको, तर अहिले त्यही टावर मलेसियाको पहिचान बनेको बताए ।

 

अमेरिकाको ट्वीन टावर बनाउँदा पनि कतिपयले अनावश्यक भनेको भन्दै उनले त्यस्ता स्थल सभ्यता, विकास र आर्थिक कृयाकलापको केन्द्र भएको दावी गरे ।

 

आइतबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्यूटावरहरु आवश्यक नभएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले भ्यूटावर बनाउँदैनौं भनेर घोषणापत्रमा नै लेख्नुपर्ने बताएका थिए । त्यसपछि टिप्पणी गर्दै ओलीले भने, ‘उहाँको पार्टीले त विकास निर्माण नगर्ने प्रतिज्ञा नै गरेको छ नि !’

 

धरहरा पुनर्निर्माण हुँदा कतिपयको मन भतभत पोलेको भन्दै ओलीले त्यहाँ भात खान पाइन्छ, गहुँ फल्छ ? भन्ने प्रश्न गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘धरहरा हाम्रो इतिहास हो, हाम्रो पहिचान हो । धरहरा हेर्दा हामीलाई गर्वको महसुस हुन्छ ।’

 

सबै काम उत्पादनमूलक मात्रै नहुने भन्दै ओलीले जीवनका अनेक रंग हुने बताए । त्यसो भन्नेले संगीत सुन्छन् कि सुन्दैनन्, नाटक हेर्छन् कि हेर्दैनन्, चित्र बनाउन मन लाग्छ कि लाग्दैन, वाद्य वादन बजाउन मन लाग्छ कि लाग्दैन ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले सामाजिक सेवा केन्द्र केन्द्रको संयोजक उद्योगी मोति दुगडलाई तोकेका छन् ।

 

 

(चैत २० गते onlinekhabar.com मा प्रकासित छ ।)

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व