Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आयो : अध्यक्ष उपेन्द्र यादव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए ।

राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा टिकट दिने र जिताउने जिम्मेवारी जिल्लाकै नेताको रहेको बताए । उनले भने, ‘योग्य, सक्षम र इमान्दारको खोजी गरी टिकट दिएर जिताउनु पनि जिल्लाकै नेताको जिम्मेवारी हो ।’

उम्मेदवार छनौटमा गडबडी भए पुनः माथिबाटै हेर्नुपर्ने भन्दै उनले यस्तो अवस्था आउन दिन नहुने बताए । गाउँ गाउँ गएर जनतासँग कुरा गरी उम्मेदवार छनौट गर्न उनले सुझाव दिए ।

‘हरेकका जन्मकुण्डली जनतालाई थाहा छ’ उनले भने, ‘स्थानीय तहको विकास गर्न सक्ने क्षमतावान र लोकप्रिय व्यक्ति जोसुकै भए टिकट दिनुस् र जिताउनुस् ।’

आफूसँग धेरै मान्छे टिकट माग्न आइरहेको भन्दै यादवले आफूले त्यो अधिकार आफूलाई नभएको सुनाइरहेको बताए । ‘टिकट दिने अधिकार जिल्लालाई नै छ, जिताउने काम पनि जिल्लाले नै गर्नुपर्छ।’ उनले भने ।

संविधानकै कारण दुई तिहाईको सरकार सडकमा

अध्यक्ष यादवले विश्वको उत्कृष्ट संविधान भन्नेहरु नै संविधानकै कारण फँसिरहेको बताए । उनले आफैंले बनाएको संविधानमा निर्माणकर्ताहरु फँस्न थालेको बताए ।

‘संविधानको गलत अभ्यासमा फँसेर दुई तिहाईको सरकार सडकमा आएको छ’ उनले भने, ‘गलत संविधान बनिरहेको छ भन्दा गोली चलाइयो । तर, अहिले उनीहरु आफैं फँसिरहेका छन् ।’

अन्तरिम संविधानले प्रदान गरेको अधिकार पनि संविधानबाट कटौति गरिएको भन्दै उनले जनसंख्याका आधारमा समावेशी समानुपातिक, निर्वाचन प्रणाली, स्वायत्त मधेश प्रदेशका कुरा अहिलेको संविधानबाट हटाइको बताए ।

संविधानलाई परिमार्जन गर्दै आवश्यक परे पुनर्लेखन पनि गरेर सबैको संविधान बनाउनुपर्ने उनले बताए । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व