Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओलीलाई नायक बनाउन खोज्दा परिवर्तन उल्ट्याउनतिर लागे : प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ५, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाउन खोज्दा खलनायक निस्किएको टिप्पणी गरेका छन्।

सिन्धुलीमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय जिल्ला अधिवेशन उद्घाटनका क्रममा प्रचण्डले भने, ‘जनयुद्ध र जनआन्दोलनको उपलब्धिले नै संघीय लोकतान्त्रिक गणतन्त्र आयो। अहिले निजामती कर्मचारीसम्बन्धी ऐन र कर्मचारी समायोजना लगायतको विषयमा कहीँ न कहीँ सरकारको नेतृत्व गर्ने शक्ति परिवर्तनको वास्तविक उद्देश्य र मर्म बुझ्न नसक्नुमा अन्तरनिहित छ।’

परिवर्तन ल्याउन लड्ने माओवादीलाई जति सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अरूलाई मन नपरेको उनको भनाइ छ।

प्रचण्डले भने, ‘समानुपातिक संविधान र तीन तहको सरकारको परिकल्पना संविधानले गरेको छ। तीन तहको सरकारबारे राजनीति वृत्तमा चर्चा छ। स्थानीय तहलाई पनि सरकारकै रूपमा आत्मसाथ गराउने पहल गरिरहेका छौँ। कतिपयले पहिलाको जस्तो सामान्य स्थानीय तह जस्तै हो भनिरहेका छन्। त्यसैले अहिले पनि त्यो समस्या समाधान भइसकेको छैन।’

नेकपा हुँदा प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्षको हैसियतले स्थानीय तहको समस्या समाधानको लागि पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरेको आरोप लगाए।

प्रचण्डले भने, ‘मैले त्यतिबेलाका प्रधानमन्त्रीलाई केपी ओलीलाई धेरै भनेँ। तर, भनेको भन्यै गर्दा पनि गरेनन्। मैले त नायक बनाउन खोजेको थिएँ, खलनायक भए। हुँदा हुँदै संविधान नै उल्ट्याउन खोजे। हामी सडक आन्दोलनमा गएको तपाईंलाई थाहै छ।’

अध्यक्ष प्रचण्डले कर्मचारीको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित मन्त्रालयसँग छलफल गरेर माग पूरा गर्ने आश्वासनसमेत दिए। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व