Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशमा केही गर्नेहरू पनि छन् भनेर सम्झनुप र्‍यो : अध्यक्ष माधवकुमार नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देशमा केही गर्नेहरू पनि छन् भनेर सम्झनुपर्ने बताएका छन् ।

देशमा केही गरेनन् भन्नुभन्दा पहिले केही गर्नेहरू पनि छन् भनेर सम्झनुपर्ने उनले बताए । धार्चे गाउँपालिका–४ लाप्राकमा भएको पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेपालले देश विकासका सन्दर्भमा केही भएको र केही गर्न बाँकी रहेको बताए ।

‘जुन जोगी आए पनि कानै चिरेको भन्ने आशयबाट एकजना वक्ताले बोल्नुभयो,’ उनले भने,‘मान्छेले गुन पनि बिर्सँदा रहेछन्, बुढापाकालाई नेपालमा भत्ताको व्यवस्था कसले ग¥यो ? सोध्ने हो भने त्यो बेलाको पार्टीको नाम आउँछ, जसको नेता माधव नेपाल थिए, सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, माधव नेपाल उपप्रधानमन्त्री, पार्टीको तर्फबाट मूल नेता, भत्ताको व्यवस्था सुरु गर्ने मान्छे नै म यहीँ आएको छु, यादै छैन, कमसेकम स्याबास् भन्नुपर्ने हो नि !’

एक सय रुपैयाँबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुगेको र भोलि पाँच हजार पु¥याउने विषयमा गदगद हुनुपर्ने भन्दै उनले आफूले जनपक्षीय काम गरेको बताए । ‘ह्रदय गदगद गदगद भएको छ भन्नुपर्ने होइन, कमसेकम स्याबास् भन्नुपर्ने हो नि,’ उनले भने ।

नेता नेपालले २०५१ सालको सरकारले थुप्रै जनपक्षीय काम गरेको स्मरण गर्दै आफूले आशावादी हुनुपर्ने बताएका थिए । ‘२०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झियो, एकैचोटी सम्झियो, आफ्नो गाउँ आफैं बनाऔं भनेर तीन लाख दिएका थियौं, तीन लाखले तीन करोडको काम भएको छ,’ उनले भने, ‘आफ्नो गाउँ आफैं बनाऔं अभियान सुरु गर्ने पनि मै नै हो क्यार !’

यस्तै सुत्केरी, विधवा महिलालाई भत्ताको व्यवस्था गर्ने जस्ता जनपक्षीय काम आफ्नो सरकारको पालामा भएको नेपालको भनाइ थियो । ‘कसैले केही गरेन, कसैले केही गरेन भनेर भन्नु भन्दा गर्ने पनि छन् भन्नुप¥यो, सभ्झाइदिएको मात्र हो,’ नेपालले भने, ‘जनताको घर नभएको मान्छेलाई घरको व्यवस्था गर्ने पनि मै हुँ, मैले अघि सारेको कार्यक्रमको नाम के हो थाहा छ– जनता आवास कार्यक्रम । घर नभएकालाई राज्यले घर बनाएर दिने ।’ हरिराम उप्रेतीले ekantipur.com मा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व