Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरी अघि बढिरहेका छौँ : प्रदेश मन्त्री गुरुङ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेशमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित र सुविधायुक्त बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

आज सोमवार उज्यालोसँगको कुराकानीमा उहाँले प्रदेशमा रहेका ‘ग’ वर्गका एम्बुलेन्सलाई ‘ख’ वर्ग र ‘ख’ वर्गमा रहेका एम्बुलेन्सलाई ‘क’ वर्गमा ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय जुटिरहेको जानकारी गराउनुभएको हो ।

मन्त्री गुरुङले प्रदेशमा अहिले सञ्चालनमा रहेका एम्बुलेन्सहरू सुविधायुक्त नहुँदा दुर्गमका नागरिकलाई स्वास्थ्य केन्दसम्म पु¥याइ उपचारमा सहजीकरण गर्न नसकिएको उल्लेख गर्नुभयो ।

‘गण्डकी प्रदेशमा विभिन्न सङ्घसंस्था, अस्पतालहरूले थुप्रै एम्बुलेन्स सञ्चालन गरिरहेका छन् । ती एम्बुलेन्सहरू ‘क’ वर्गको अर्थात् बिरामीलाई बस्दा सजिलो हुने खालका छैनन्’, उहाँले भन्नुभयो, ‘जसका कारण थुप्रै दुर्गम ठाउँका नागरिकहरूलाई सहजरूपमा स्वास्थ्य केन्द्रसम्म लगी उपचारमा सहजीकरण गर्न सकिएको छैन ।’

प्रदेशमा रहेका एम्बुलेन्सहरूको स्तरोन्नति गर्दै एम्बुलेन्समा जीपीएस जडान गरी नागरिकलाई स्वास्थ्य सेवामा सहजता ल्याउने प्रयास भइरहेको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।

‘मन्त्रालय एम्बुलेन्सको स्तरोन्नति गर्दै ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स गोरखाको चुमनव्री होस् या लमजुङको दूधपोखरी, पसगाउँ या प्रदेशको कुन दुर्गम ठाउँमा पुग्यो ? कसरी बिरामी ल्याउँदैछ ? भन्ने लगायतका जानकारी लिनका एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरी अघि बढिरहेका छौँ । केही दिनमै यसको औपचारिक उद्घाटन गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो । श्यामशितल परियारले उज्यालो अनलाइनमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व