Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१० खानेकुराहरु जसले निर्खाछ अनुहारको सुन्दरता !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन २८, शनिबार ०६:२७
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सुन्दर अनुहार को चाहँदैन ? चमकदार छाला को चाहँदैन ? तर, यसका लागि बिहान–बेलुकी क्रिम घसेर मात्र पुग्दैन।

सौन्दर्य प्रशाधनले मानिसलाई क्षणिकरुपमा सुन्दर बनाउँछ, जुन दिगो हुँदैन । दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ । विशेषतः खानपानमा । यहाँ हामी १० वटा खानेकुराहरु सिफारिस गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ छाला पाउन सक्नुहुन्छ।

करेला

–करेलाले रगतलाई सुद्ध गर्छ, त्यसैल यसको सेवनले डण्डीफोर आउँदैन ।

–भिटामिन ए बाट भरपुर करेला एउटा राम्रो एन्टिअक्सिेडेन्ट हो, जसले छालालाई स्वास्थ बनाइराख्छ ।

–करेलाले एन्टी एजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान देखिन्छ ।

–अनुहारमा डण्डीफोरका गाढा दाग छन् भने करेलाको पत्ता पिसेर लगाउँदा फाइदा मिल्छ ।

परवर

–परवरले पनि रगत सुद्ध गर्ने काम गर्छ, जसले गर्दा छालासम्वन्धी समस्याहरु आउँदैनन् ।

–परवरको नियमित सेवन गर्दा स्किन एलर्जीबाट छुट्कारा मिल्छ ।

–दाद र लुतोमा परवरको पत्ताको रस लगाउँदा पूर्णरुपमा निको हुन्छ ।

मेथी

–मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र कान्तियुक्त देखिन्छ ।

–मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।

–मेथीको पत्ताको रस वा मेथी पिसेर कपाल धुनाले काल चमकदार र मजबूत हुन्छ ।

मुला

–मुलाको तरकारी खाने वा मुलाको रस पिउने गर्दा रगत शुद्ध हुन्छ र डण्डीफोर आउँदैन ।

–एक महीनासम्म लगातार मुला खानाले डण्डीफोरका दाग–धब्बाहरु कम हुन्छन् ।

–मुला काटेर डण्डीफोरमा रगड्दा डण्डीफोर गायब हुन्छ ।

–मुलाको रसमा तिलको तेल मिलाएर कपालको मसजा गर्दा कपाल र्झन कम हुन्छ ।

लसुन

–एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खानाले छाला शुन्दर देखिन्छ ।

–नियमि लसुनको सेवनले तपाईंको र तपाईंको छालाको आयू लामो हुन्छ र छाला जवान देखिन्छ ।

–डण्डीफोरमा लसुनको कल्ली पिसेर दल्दा फाइदा हुन्छ ।

टमाटर

–भिटामिन ए र सीबाट भरपूर टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ ।

–टमाटरको नियमित सेवनले छालामा चमक आउँछ ।

–अनुहारमा टमाटर लगाउँदा रौंका छिद्रहरु बन्द हुन्छन् ।

अंगुर

–नेचुरल स्किन गार्ड अंगुरको सेवनले घामको प्रभावबाट छालालाई जोगाउँछ ।

–अंगुरको सेवनले छालाको चाउरीपन कम हुन्छ । यसबा लामो समयसम्म छाला जवान देखिन्छ ।

–भिटामिन सीबाट भरपूर अंगुर खानाले केवल छालाको मात्र नभएर कपाल र आँखाको पनि सुन्दरता बढ्छ ।

कागति

– कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ ।

–अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु लोप हुन्छन् ।

–कागतिको रस लगाउनाले छाला र कपाल दुवैमा चमक आउँछ ।

–कपालमा कागतिको रस लगाउनाले कपाल चायामुक्त हुन्छ ।

अमला

–अमला छालाका लागि मात्र नभएर कपालका लागि समेत फाइदाजनक छ । अमलाको सेवनले छालामा चमक आउनुका साथै कपाल लामो, बाक्लो र मजबुत हुन्छ ।

–अमलाको नियमित सेवनले चाउरीपनाको समस्या पनि कम हुन्छ।

–अनुहारमा अमला पाउडर लगाउँदा छालामा निखार आउँछ।

अदुवा

एन्टि एजिङ गुण भएको अदुवाको सेवनले छाला लामो समयसम्म जवान रहन्छ।

दैनिक बिहान खाली पेटमा अदूवा चपाउँदा छाला आकर्षक र सुन्दर देखिन्छ।

अदुवाको रस निकै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउँदा छला चम्किलो हुन्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ फाल्गुन २८, शनिबार ०६:२७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन २८, शनिबार ०६:२७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन २८, शनिबार ०६:२७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व