Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा यो चीज खानुहोस्, केही दिनमै देख्नुहुनेछ यी चमत्कारी लाभ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ। साथसाथै यसमा एन्टिअक्सीडेन्ट गुण पनि हुने गर्छ। त्यसैले अमलालाई इम्युनिटी सिस्टम बलियो बनाउनमा निकै प्रभावकारी मानिने गरिन्छ। यसले शरीरमा हुने चिसो, ज्वोरो र पटक पटक हुने संक्रमणबाट बचाउनमा निकै लाभदायिक हुने गर्छ।

शरीरमा यदी रगतको कमी भयो भने अमलाको जामले यसको समस्या हटाउन सक्छ। किनकी अमलामा भरपुर मात्रामा आइरन पाइन्छ। यस्तो अवस्थामा अमलाको जामले औषधि जस्तै काम गर्छ। भन्ने गरिन्छ, यदी गर्भवती महिलाले हरेक दिन एउटा अमला खाँदा आमा र बच्चा दुबैका लागि लाभदायिक हुने चिकित्सक बताउँछन्।

अमलामा मिश्रीत तत्वका साथसाथ क्रोमियम पनि पाइने गर्छ। यसले रगतमा बढेको कोलेस्ट्रोल कम गर्नमा मद्दत गर्छ। साथै साथै रक्तनलीमा देखिएको समस्यालाई पनि हटाउन सहयोग गर्छ। अमला हृदयसम्बन्धी रोगका बिरामीका लागि निकै लाभदायिक हुने गर्छ।

यदी तपाई कब्जितको समस्याबाट हैरान हुनुभएको छ भने अमला वा अमलाको जाम अमृत समान हुनसक्छ । यसमा फाइबर पाइने गर्छ। जसले ग्यास्ट्रिकको समस्याबाट छुटकारा समेत दिलाउने गर्छ। यसको नियमित सेवनले पाचन तन्त्र पनि बलियो हुने गर्छ।

अमलामा भिटामिन ए, भिटामिन सी र भिटामिन ई भरपूर मात्रामा पाइन्छ। जवानीमै बुढोपनको समस्या छ भने पनि अमला निकै लाभदायिक हुने गर्छ। अमलाले छालालाई टाइट गर्नमा सहयोग गर्नुका साथसाथ चाउरीपना हटाउन मद्दत गर्छ। साथै अनुहारमा देखिएका दागधब्बा र कालो कोठी हटाउन पनि अमला निकै लाभदायिक मानिन्छ। नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ फाल्गुन ३, मंगलवार ०५:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व