Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

५० वर्षपछि पनि जवान देखिन अपनाउनुहोस् यी तरिका !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जीवनशैली र आहारको खराब बानीले स्वास्थ्यमा गम्भिर समस्या मात्र ल्याउँदैन्। साथसाथ उमेर नपुग्दै बुढेसकालको समस्या पनि देखाइदिने गर्छ।

साथसाथै वातावरणमा देखिएको परिवर्तनले पनि मानिसलाई उमेर नपुग्दै बुढो देखाइदिने गर्छ। अध्ययनका अनुसार व्यवहारिक र वातावरण परिवर्तनका लागि कम उमेरमै मानिसमा बुढोपनको लक्षण देखिन थालेका छन्।

के यसबाट बच्न सकिन्छ र ५० वर्षपछि पनि जवान रहन सकिन्छ ? अवश्यपनि वैज्ञानिकको अध्ययनका क्रममा एक खास चीज पत्ता लागेको छ। जसको सेवनले बढिरहेको उमेरको रफ्तारलाई कम गर्न सकिन्छ।

अध्ययनबाट पत्ता लागेको छ की ग्रीन टीको सेवन गर्नु तपाईका लागि निकै फाइदाजनक हुने गर्छ। यसमा कयौँ प्रकारको एन्टी अक्साइडेट र प्लान्ट कम्पाउण्ड पाइने गर्न । जसले तपाईले लामो समयसम्म स्वस्थ मात्र राख्दैन्। उमेर नपुग्दै देखिएका बुढेसकालको लक्षणलाई पनि हटाउन सहयोग गर्छ।

ग्रीन टीको सेवनले तपाईलाई ५० वर्षको उमेरमा पनि जवान रहन मद्दत पुर्याउँछ। साथसाथै स्वास्थ्यमा देखिएका विभिन्न समस्याबाट पनि राहत दिलाउने गर्दछ।

अध्ययनका क्रममा देखिएका ग्रीन टीका लाभ

पबमेड सेन्ट्रलमा प्रकाशित अध्ययनमा वैज्ञानिकले बताएका छन् की ग्रीन टीको सेवनले कयौँ स्वास्थ्य लाभ दिने गर्छ। यसलाई तपाईको लामो जीवनको सपना पनि पुरा गर्न सहयोग गर्छ।

ग्रीन टीलाई एन्टी अक्साडेट, भिटामिन सी र अन्य कयौँ पोषण तत्वको स्रोत मानिन्छ। जसलाई त्वचालाई स्वस्थ बनाइराख्न मद्दत गर्छ। साथसाथै कयौँ प्रकारका गम्भिर रोगको जोखिमलाई पनि कम गर्न सहयोग गर्छ। डायबिटिज र क्यान्सर जस्ता गम्भिर रोगका लागि पनि ग्रीन टी लाभदायिक मानिन्छ।

वजन नियन्त्रण

अध्ययनका अनुसार ग्रीन टीको सेवन वजन कम गर्न समेत लाभदायिक हुने गर्छ। फिजियोलोजी एवम् फार्माकोलोजी अफ टेम्परेचर रेगुलेशनमा प्रकाशित अध्ययनमा वैज्ञानिकले बताएका छन् की ग्रीन टीले मेटाबोलिज्मलाई बढाएर वजन घटाउन सहयोग गर्ने गर्छ। वजन नियन्त्रण गर्नुका साथसाथै ग्रीन टीले मोटोपनबाट देखिने विभिन्न समस्यालाई पनि कम गर्न सहयोग गर्छ।

मस्तिष्क स्वस्थ राख्न सहयोग

ग्रीन टीको सेवन शरीरका साथसाथै मानसिक स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ। ग्रीन टीलाई क्याफिन र एन्टिअक्साइडेटको राम्रो मानिने गरिन्छ। जसले मुडलाई फ्रेस राख्न सहयोग गर्छ। साथसाथै यसको सेवनले मानसिक रोगलाई समेत कम गर्न सहयोग गर्छ।

लामो उमेरका लागि के गर्ने ?

अध्ययनकर्ताका अनुसार कयौँ कारणले जवानिमै मानिसको उमेर बढ्दै गएको पाइन्छ। आहार र जीवनशैलीमा स्वस्थ बदलाब गर्दा शरीरलाई स्वस्थ राख्न सकिन्छ। साथसाथै यसले लामो समयसम्म जीवित राख्नमा समेत मद्दत गर्छ। यस बाहेक स्वस्थ रहनका लागि शारीरिक सक्रियताको पनि निकै आवश्यकता पर्ने गर्छ। नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व