Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेमीले छोराको हत्या गर्दा प्रेमिका जेलमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २८, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ओक्लाहोमा : अमेरिकाको ओक्लाहोमा राज्यमा प्रेमीले प्रेमिकाको छोराको हत्या गर्दा प्रेमिका नै जेल परेकी छन् । प्रेमीले दुई वर्षीय छोराको हत्या गरी सम्पर्कविहीन बनेपछि उनी जेल परेकी हुन् ।

 

 

सन् २०२० को नयाँ वर्षको दिनमा सो घटना घटेको थियो । सो समयमा रेबेका होगका दुई वर्षीय छोरा राइडरलाई साथमा लिएर ओक्लाहोमास्थित नजिकैको एक क्यासिनोमा वेइट्रेसको रुपमा काम गर्थिन् । नयाँ वर्षको पार्टी चलिरहेको बेला काममा व्यस्त रहेकी रेबेकाले आफ्ना छोरा राइडरलाई आफू बस्ने घर (जहाँ रेबेका प्रेमीसँगै बस्थिन्)मा प्रेमी क्रिस्टोफरको जिम्मामा छोडेकी थिइन् ।

 

 

१२ घण्टापछि कामबाट फर्किएकी रेबेकाले भोलिपल्ट बिहान आफ्नो छोराले श्वास नफरेको थाहा पाएपछि प्रहरी र आफ्ना प्रेमीसँग गुहार मागेकी थिइन् । सो समयमा उनका प्रेमी काममा गएका थिए । रेबेकाको गुहारलगत्तै घटनास्थलमा पुगेको प्रहरीले पीडित बालकलाई अस्पताल पु¥याएको थियो भने घटनाको अनुसन्धान अघि बढाएको थियो । अस्पताल पु¥याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

 

यता प्रहरीले अनुसन्धानमार्फत रेबेकाका छोरालाई उनका प्रेमी ट्रेन्टले कुटपिट गरेको फेला परेको थियो । सोही आधारमा प्रहरीले उनका प्रेमीको खोजी सुरु गरेको थियो । काममा गएका रेबेकाका प्रेमी उतैबाट फरार भएका थिए । यता प्रहरीले भने बच्चाको आमा नै सो घटनाको जिम्मेवार रहेको भन्दै रेबेकालाई पक्राउ गरी केही दिनका लागि हिरासतमा राखेको थियो ।

 

 

तर सो घटना भएको चौथो दिन रेबेकाका प्रेमीको शव विचिता पर्वतस्थित एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टि गरेको थियो । आत्महत्या गरेको रुखमा उनका प्रेमीले लेखेको पत्र भेटिएको थियो । सो पत्रमा प्रेमी ट्रेन्टले रेबेका निर्दोष रहेको खुलाएका थिए ।

 

 

ट्रेन्टको मृत्युसँगै सो घटनाको अनुसन्धान २९ वर्षीमा प्रेमिका रेबेकातिरै मोडिएको थियो । करिब दुई वर्ष लामो समयसम्म चलेको सो मुद्दामा रेबेका नै प्रेमी र छोराको मृत्युप्रति जिम्मेवार रहेको भन्दै ओक्लाहोमा अदालतले जेल सजाय सुनाएको बीबीसीमा समाचार छ ।

 

 

ओक्लाहोमामा आफ्ना सन्तानलाई दुर्व्यवहार हुनबाट बचाउन नसक्ने अभिभावकलाई हत्यारासरह जेल सजाय सुनाइन्छ । आफ्ना सन्तानलाई सुरक्षा दिन नसक्ने अभिभावकलाई अझै पनि विभिन्न अमेरिकी राज्यले कडा कानूनी व्यवस्था लागु गर्दै आएका छन् ।

 

 

पछिल्लो समय रेबेकाको मुद्दाले स्थानीय सञ्चारमाध्यम र महिला अधिकारकर्मीको ध्यान तानेको बताइएको छ ।

 

Source: annapurnapost.com

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व