Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अण्डाको अत्याधिक प्रयोगले निम्त्याउन सक्छ यी समस्या !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २७, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अण्डा विभिन्न प्रकारका लाभदायक पोषक तत्वहरूले भरिएको हुन्छ । अण्डाको सेतो र पहेँलो भाग दुवैमा प्रोटिन, भिटामिन र मिनरल्स जस्ता पोषक तत्वहरू पाइन्छ। अण्डाको पँहेलो भागमा कोलेस्ट्रोल, फ्याट, भिटामिन र आवश्यक फ्याटी एसिड पनि हुन्छ । सेलेनियम, भिटामिन डी, बि १६ बि १२, जिंक र फलाम र तामा जस्ता खनिजहरू पनि यी दुवै चीजहरूमा पाइन्छ।

अण्डाको पौष्टिक तत्वको कुरा गर्ने हो भने प्रोटिनको हिसाबले अण्डा सबैभन्दा सस्तो र सजिलै पाइने खानेकुरा हो । अण्डाको सेतो भागमा आधाभन्दा बढी प्रोटिन पाइन्छ, जसमा भिटामिन बी२ पनि हुन्छ। अण्डामा पाइने सेलेनियम क्यान्सरसँग लड्ने एन्टिअक्सिडेन्ट हो ।

यसमा पाइने फस्फोरसले हड्डीलाई स्वस्थ र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ । अण्डामा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउन मद्दत गर्छ। जिंकले तपाईंको इम्युन पावरलाई बलियो बनाउन काम गर्छ।

तपाईले प्रायः देख्नु भएको होला कि जिम जानेहरु र तौल घटाउने मानिसहरुले अण्डाको सेतो भाग मात्रै खाने गर्दछन् । सेतो भागबाट मात्रै बढी प्रोटिन पाइन्छ भन्ने यस्ता व्यक्तिहरुको विश्वास रहेको हुन्छ तर यो सत्य होइन। अण्डा गलत तरिकाले खाने बानीले गर्दा स्वस्थकर खानेकुरा पनि हाम्रो लागी हानिकारक बन्न पुग्दछ । ती चीजहरू मध्ये अण्डा पनि एक हो।

अण्डाको अत्याधिक प्रयोगले निम्त्याउन सक्छ यी समस्या

एलर्जी हुने खतरा
अण्डाको सेतो भागमा पनि एक प्रकारको एलर्जी हुन सक्छ । यो विशेषगरी बच्चामा देखिने गर्दछ । यसको लक्षणहरूमा घाउँ, दाग, पित्त, सुन्निने, नाकबाट सिँगान बग्नु,आँखा चिलाउने आदि समस्या देखिने गर्दछ । अण्डाको सेतो भाग एक गम्भीर एलर्जीको कारण पनि बन्नसक्छ जसलाई एनाफिलेक्टिक सोक पनि भनिने गरिन्छ । यसले रक्तचापमा कमी र तपाईंको घाँटी र अनुहार फुलाउने जस्ता धेरै लक्षणहरू निम्त्याउँछ।

फुड पोइजनको खतरा
यदि तपाईं काँचो अण्डाको सेतो भाग खाँदै हुनुहुन्छ भने पेटमा साल्मोनेला ब्याक्टेरिया जाने खतरा हुन्छ । यसले तपाईंलाई फुड पोइजनको खतरा हुनसक्छ । यो अण्डामा या त अण्डाको ब्रोकामा हुने गर्दछ । साल्मोनेला नष्ट गर्न अण्डालाई राम्रोसँग उमाल्नु धेरै महत्त्वपूर्ण छ।

किड्नीको समस्या
प्रोटिनयुक्त चीजहरू खानु स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ तर धेरै प्रोटिनको सेवनले तपाईंलाई हानि पनि गर्न सक्छ। यदि तपाई मृगौलाको समस्याबाट पीडित हुनुहुन्छ भने प्रोटिनको मात्रा बढी खानु खतरनाक हुनसक्छ । अण्डामा उच्च मात्रामा प्रोटीन हुनाले तपाईलाई पायल्सको समस्या पनि हुनसक्छ ।

कब्जियत
अण्डाको सेतो भागमा प्रोटाीन र अन्य कैयौँ भिटामीन र खनिज पदार्थ हुने गर्दछ । तर त्यसमा प्रर्याप्त मात्रामा फाइबर भने हुँदैन। यसमा फाइबरको कमि हुनाले तपाईलाई कब्जियतको समस्या पनि हुनसक्छ । त्यसैले यदि तपाईको पेट सँधै गडबढ भइरहन्छ भने तपाईले अधिक मात्रामा अण्डाको सेतो भाग प्रयोग नगर्नुहोस् । नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व