Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुन्छ : विश्वप्रकाश शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १९, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताउनुभएको छ । आज बुधवारको कुराकानीमा महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताउनुभएको हो ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने मन्त्री शर्माले बताउनुभयो । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउने उहाँले उल्लेख गर्नुभयो । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रूपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उहाँको भनाइ छ ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरू बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले चुनावतर्फ जादैँ गर्दा दुई वटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको तीन वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरीतका गतिविधि, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने हाम्रो पनि सरकारको एक वर्षको कार्यकालको बारेमा व्याख्या हुन्छ । हामी आफैँ पनि समीक्षा गरेर जान्छौँ ।’

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षा पूरा हुन नसक्ने पनि बताउनुभयो । सरकार संविधानअनुसार चलाउने, संविधान र संसद्को रक्षा गर्ने, महामारीबाट जनताको जीवन रक्षा गर्ने र चुनाव सम्पन्न गराउने सन्दर्भमा सरकारको मुख्य दायित्व रहेको भन्दै त्यसअनुसार भए÷नभएको जनताले समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

त्यसैगरी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनको सम्बन्धमा पनि टुङ्गोमा पुगिने उहाँले बताउनुभयो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

यसअघि भर्चुअल रूपमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
फ्ल्यास हेडिङ

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

अशोज ११, २०८३
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

अशोज ११, २०८३
पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व