Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदुरपश्चिम समाज कोरियाद्वारा भर्चुअल माध्यमबाट देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १९, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुदुरपश्चिम समाज कोरियाले देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।

 

कोरियामा मनाइने लुनार कलेण्डरको नयाँ वर्ष सल्नालको अवसरमा  फेब्रुअरी १ तारिकका दिन सुदुरपश्चिम समाज,कोरियाले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट डोटेली गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न भएको हो ।

 

हाम्रो संस्कृतिलाई जगेर्ना गर्ने र विशेष गरी कोरियामा रहनुभएका सुदुरपश्चिम बासी दाजुभाई तथा दिदी बहिनीहरू बीच एकता र सद्भाव बढाउनका निमित्त भव्य र सभ्य तरिकाले देउडा संस्कृतिका क्षेत्रमा परिचित गायक गायिकाहरूको सहभागितामा ” देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम” सम्पन्न गरेको सुदुरपश्चिम समाज कोरियाका पुर्वअध्यक्ष लाल साँउदले जानकारी दिए । सुदुरपश्चिम समाज कोरियाका अध्यक्ष यज्ञमान नायकको अध्यक्षता र नेपाली दुताबास कोरियाका श्रम सहचरी रमा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका महासचिव योगेश बोहराले गरेका थिए। समाजका उपाध्यक्ष महेश भट्टले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायर, सुदूरपश्चिम समाज, कोरियाका वरिष्ठ सल्लाहकार डाँ अग्नीराज कोइराला, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाही , सुदुरपश्चिम समाज कोरियाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार वीर पाल, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष धर्मराज जोशीले शुभकामना मन्तव्य राखेका थिए।

वरिष्ठ लोक देउडा गायक भोजराज भट्ट, चर्चित गायकहरू उमाशंकर जोशी, लालबहादुर धामी(अछामी बड्डो), टंक तिमिल्सेना, भरत भट्ट , नरेन्द्र रावल, बाल कलाकार सुप्रिम मल्ल ठकुरी, चर्चित गायिकाहरू रेखा जोशी, गौरी भट्ट, लक्ष्मी आचार्य, पुष्पा बोहरा लगायतले आफ्ना प्रस्तुति दिएका थिए। कमलेश घरडी, कृष्ण भण्डारी, नेत्र कुँवर , ईन्द्र खडका, जगदीश घरडी, बल्देव दयालले पनि आफ्ना कविता, गजल र गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घोषण नवोदित गायिका निरुता खत्रीले गर्नु भएको थियो भने जुममा ९० जनाभन्दा बढीको संख्यामा सहभागी जोडिएका थिए।

 

कार्यक्रमको समापनमा कार्यक्रम संयोजक लालबहादुर साउदले सबैलाई धन्यवाद दिदैँ फेरी फेरी यस्ता कार्यक्रम गरिने बताए। यसैबीच समाजका अध्यक्ष यज्ञमान नायकले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, कलाकार, सल्लाहकार, पदाधिकारी एवं सदस्यहरु सबैलाई धन्यवाद दिदैँ सल्नालको समेत शुभकामना व्यक्त गर्नुभएको थियो। खबर उज्यालो बाट

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व