Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इङ्ग्ल्यान्डसँगको टी–२० शृङ्खला वेस्ट इन्डिजलाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

इङ्ग्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खला घरेलु टोली वेस्ट इन्डिजले जितेको छ । ब्रिजटाउनमा आज सोमवार बिहान सकिएको पाँचौँ तथा अन्तिम खेल १७ रनले जितेसँगै वेस्ट इन्डिजले तीन–दुईले शृङ्खला जितेको हो ।

वेस्ट इन्डिजले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६२ रन मात्रै बनायो । वेस्ट इन्डिजका जेसन होल्डरले १९ औँ ओभरमा नाटकीय रूपमा चार बलमा चार विकेट लिएपछि विजय नजिकै पुगेको इङ्ग्ल्यान्ड हार बेहोर्न बाध्य भयो ।

होल्डरले १९ ओभर २ बलदेखि ५ बलसम्म लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने होल्डर पहिलो खेलाडी बनेका छन् । वेस्ट इन्डिजकै अकिल होसेनले चार विकेट लिए । इङ्ग्ल्यान्डका लागि जेम्स भिन्सले ५५ र साम बिलिङ्सले ४१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कायरन पोलार्डको नटआउट ४१ रन र रोभम्यान पावेलको ३५ रन मदतमा एक सय ७९ रन बनाएको थियो । पोलार्ड र पावेलको जोडीले अन्तिम चार ओभरमा ६६ रन बनाएको थियो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित
खेलकुद

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै
खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

कार्तिक १९, २०८३
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे
खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरे

कार्तिक १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व