Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन देखिन्छ जवानीमा नै अनुहारमा चाउरी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ १५, शनिबार १६:५५
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

उमेर बढेसँगै शरीरको छालामा आउने परिवर्तनलाई स्वाभाविक रुपमा लिइन्छ । तर, उमेर नपुग्दै जवानीमा नै छाला चाउरी पर्न थाल्यो भने यो चिन्ताको विषय बन्न पुग्छ । जवानीमा नै अनुहारको छाला चाउरीने, अनुहारमा काला धब्बा बस्नु भनेको जीवनशैलीसँग प्रत्यक्ष जोडिने समस्या हो । अनुहारमा चाउरीपना, थकान, भारी सामान उठाउन समस्या, कपाल झर्ने समस्या र जवानीमा नै कपाल फुल्ने समस्या देखिनुले जीवनशैली खराब भएको संकेत गर्छ । यस अन्तरगत के के पर्छन् ?

अत्यधिक तनाव 

तनावको प्रत्यक्ष असर छालालाई पर्छ । यसले गर्दा उमेर नपुग्दै चाउरीपन देखिन थाल्छ ।

घाम, गर्मी 

सूर्यको अल्ट्रा  भाइलेन्ट रेको कारण छालालाई असर पर्छ । गर्मी र घाममा धेरै समय रहनाले अनुहारमा कालो धब्बा देखिने गर्छ ।

मद्यपान र धुम्रपान 

लगातार मद्यपान र धुम्रपानको सेवनले छाला उमेर नपुग्दै चाउरीने गर्छ । र आँखाको तल्लो र माथिल्लो भाग सुन्निने पनि गर्छ ।

चिनीको सेवन 

अत्यधिक मात्रामा चिनीको सेवन गर्दा छालालाई असर पर्छ र उमेर नपुग्दै बुढ्यौलीपना देखिन्छ ।

प्रदुषण 

प्रदुषणको कारण पनि छालाको प्राकृतिक चमक हराउँछ । छाला सुख्खा हुन जान्छ र छिट्टै अनुहारमा बुढ्यौलीपन देखिन्छ ।

बिरामी 

विभिन्न प्रकारका रोग लाग्नाले पनि छालामा चमक हराउँदै जान्छ ।

व्यायामको कमि

शारीरिक रुपमा सक्रिय नहुने व्यक्तिले नियमित रुपमा व्यायाम गर्नुपर्छ । यदि यस्तो नगरेमा छालामा चमक हराउँछ भने उमेरभन्दा अगाडि नै बुढ्यौलीपना देखिन्छ ।

जंक फुड

अस्वस्थकर जंक फुड विभिन्न रोगको कारक तत्व भएकाले यसले शरीरलाई नोक्सान पुर्याउँछ भने छालालाई खराब गर्छ ।

पर्याप्त निन्द्रा 

हरेक दिन ६ देखि ७ घण्टा नसुत्ने व्यक्तिको छालामा विभिन्न समस्या देखिन्छ ।

छालाको हेरचाह 

छालालाई आवश्यक पोषक तत्वको अभाव भएमा यसमा हुने चमक हराउँछ । त्यसलै छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १५, शनिबार १६:५५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ १५, शनिबार १६:५५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ १५, शनिबार १६:५५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ १५, शनिबार १६:५५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ १५, शनिबार १६:५५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ १५, शनिबार १६:५५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ १५, शनिबार १६:५५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ १५, शनिबार १६:५५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ १५, शनिबार १६:५५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व