Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लामो समयसम्म लगातार खोकी लाग्नु फोक्सोको क्यान्सरको संकेत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

खोकी लाग्नुलाई मानिसहरु हल्का रुपमा लिने गर्छन् । कतिपय खोकीको समस्या लिएर अस्पताल पनि जाने गर्दैनन् । चिसो मौसममा खोकीको समस्या हुनुलाई सामान्य रुपमा नै लिने गरिन्छ । तर, कहिले काँही लामो समयसम्म खोकी लागिरहन्छ । यसलाई गम्भीर रुपमा लिन आवश्यक भएको डाक्टरहरु बताउँछन् । यस्तो अवस्थामा डाक्टरलाई देखाउन आवश्यक हुन्छ । एलर्जी, इन्फेक्शन, धुम्रपान जस्ता कारण पनि खोकी लाग्ने गर्छ । खोकी लगातार लामो समयसम्म लागिरहन्छ भने यसको कारण जान्न आवश्यक छ ।

 

खोकीका प्रकार:
एक्युट खोकी : यो लगभग २ देखि ३ हप्तासम्म लाग्छ र आफै ठिक हुन्छ ।
सबएक्युट खोकी : यो लगभग ३ देखि ८ हप्तासम्म रहन्छ ।
क्रोनिक खोकी : यो ८ हप्ताभन्दा बढी लाग्छ । यसले कुनै ठूलो रोगको संकेत गर्छ ।

कारण
धुम्रपान
लामो समयसम्म खोकी लाग्नु पहिलो कारण धुम्रपान हुनसक्छ । धुम्रपान गर्ने व्यक्तिहरुलाई प्रायः लामो समयसम्म खोकी लागिरहन्छ । चुरोट तथा तमाखुमा हुने केमिकलले फोक्सोमा जलन पैदा गराउँछ । फोक्सोले खकारमार्फत बाहिर फाल्ने कोसिस गरिरहन्छ । यसलाई विशेषः ध्यान दिन आवश्यक छ ।

कोभिड १९ को संक्रमण
लामो समयसम्म रहने खोकीको कारण कोभिड १९ को संक्रमण पनि हुनसक्छ । यो संक्रमणका कारण लामो समयसम्म लगातार खोकी लागिरहन्छ ।

इन्फेक्शन
इन्फेक्शनको कारण पनि लगातार खोकी लाग्ने समस्या रहिरहन्छ । कुनै पनि चिजको इन्फेक्शनकाका कारण लाग्ने खोकी दुईदेखि तीनमहिनासम्म रहन्छ । यो संक्रमण हुँदा श्वासनलीमा इरिटेशन हुने भएकाले खोकी लागिरहन्छ ।

दम
श्वासप्रश्वासको क्रममा हामी जुन हावाको सास फेर्छौं त्यही हावा नाक, घाँटी र फोक्सोमा जान्छ । श्वासनलीको मांसपेशीहरु खुम्चिने भएकाले दमको समस्या हुन्छ । यसले गर्दा श्वासनली अवरुद्ध हुन जान्छ । जसले फोक्सोमा अक्सिजन पुग्न कठिन हुन्छ । यस कारण दमका रोगीलाई खोकी लागि रहन्छ ।

जर्ड
ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज एक डाइजेस्टिभ डिसअर्डर हो । यसमा पेटमा उत्पन्न हुने एसिड वा पेटमा हुने खानेकुरा भोजन नलीबाट फर्किन्छ । यसकारण भोजन नलीको भित्री भागमा जलन हुन्छ । यस्तो अवस्थामा खोकीको समस्या हुन्छ ।

पोस्ट नेजल ड्रिप
सामान्यतयाः नाकमार्फत शरीरको बलगम बाहिर निस्किन्छ । तर, नाकसम्म आएर पुनः भित्र फर्किन्छ भने यसलाई पोस्ट नेजल ड्रिप भनिन्छ । सामान्यभन्दा धेरै अधिक मात्रामा बन्न थाल्छ भने यो समस्या सुरु हुन्छ । चिसो मौसममा एलर्जी हुने समस्या धेरै हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म खोकी लागिरहन्छ ।

फोक्सोको क्यान्सर
लामो समयसम्म खोकी लागि रहन्छ भने त्यो फोक्सोको क्यान्सरको पनि संकेत हुनसक्छ । फोक्सोको क्यान्सरको सुरुवातमा खोकी लाग्ने र खोकीमा रगत देखिन सक्छ । यदि धुम्रपान पनि नगर्ने र परिवारमा कसैलाई पनि फोक्सोको क्यान्सर भएको छैन भने खोकी लाग्ने कारण अरु नै हुनसक्छ । धुम्रपान गर्ने व्यक्तिको नजिक बस्ने र वायु प्रदुषणको कारण पनि क्यान्सर हुनसक्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व