Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान खाली पेटमा करी पत्ताको सेवन, जान्नुहोस् फाइदाहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

खानेकुरालाई स्वादिष्ट बनाउन करी पत्ताको प्रयोग गर्ने गरिन्छ । केही खानेकुराहरु यसको पातको प्रयोगविना स्वादवीहिन बन्छन् । खानेकुराको स्वाद बढाउने करी पत्ता स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक छ । यसको सेवन बिहान खाली पेटमा गर्दा यसले झन् धेरै फाइदा गर्छ । पेटसम्बन्धी हरेक रोगको समाधानका लागि करी पत्ताको सेवन गर्न आवश्यक छ । यसको सेवनले तौल नियन्त्रण हुने, मधुमेह जस्ता रोगको पनि नियन्त्रण हुने गर्छ । करी पत्तामा भिटामिन ए, बी, सी र बी२ पाइन्छ । यसका साथै, छाला, आँखा र रगतलाई स्वस्थ राख्न पनि यसको सेवन गर्न आवश्यक छ ।

 

तौल कम गर्न मद्दत गर्छ
करी पत्तामा कार्बालोज एल्कलोइड नामक तत्व पाइन्छ । यसलाई थुप्रै औषधिहरुमा प्रयोग गरिन्छ । यसले तौल बढ्न दिँदैन । र, तौल बढी भएमा विस्तारै विस्तारै कम हुँदै जान्छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन र तौल नियन्त्रण गर्छ ।

पेटका लागि
बिहान खाली पेटमा करी पत्ता खाँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ । पेटसम्बन्धी समस्यामा करी पत्ताले रामवाण जस्तै काम गर्छ । पेटमा कुनै समस्या भएमा मोहीमा सुकाएको करी पत्ताको पात पिसेर हाल्ने र पिउने गर्दा समाधान हुन्छ ।

स्मरणशक्ति कमजोर भएमा
विभिन्न अध्ययनले करी पत्ता खाँदा भुल्ने समस्याबाट बच्न सकिन्छ । साना साना कुराहरु भुल्ने समस्या छ भने करी पत्ता खान सुरु गर्नुहोस् । यसले स्मरणशक्तिमा आउने समस्या हराउँदै जान्छ ।

मधुमेहबाट छुटकारा
करी पत्ताले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मात्र होइन यसले प्यानक्रियाजमा इन्सुलिन बनाउने कोशिकाहरुलाई पनि बचाउँछ । यसमा कपर, आइरन, जिंक जस्ता तत्वहरु पाइने भएकाले मधुमेहका बिरामीले बिहान खाली पेटमा यसको सेवन गर्नुपर्छ ।

आँखाको ज्योती बढाउँछ
करी पत्तामा भिटामिन एको मात्रा भरपुर हुन्छ । यसको सेवनले आँखाको रोशनी तेज हुन्छ । आँखामा भएको मोतियाँबिन्दु पनि यसको सेवनले कम हुन्छ ।

कपाल
करी पत्ताको सेवनले कपालमा हेयर फोलिकल्समा सुधार आउँछ । यसले कपाल उमार्ने काम गर्छ । र, कपाल फुल्ने समस्याबाट पनि बचाउँछ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व