Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसो मौसममा तपाईंको औंला सुन्निन्छन् ? छुटकारा दिनेछन् यी घरेलु तरिकाले !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ ११, मंगलवार ०६:४२
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

चिसो मौसम धेरैलाई मनपर्छ । तर केही मानिसका लागि यो मौसमले धेरै नै समस्या निम्त्याउने गर्छ । चिसो मौसममा केही मानिसको हात र खुट्टा सुन्निने गर्छ । चिसो धेरै बढ्दा यो समस्या थप बढ्न थाल्छ । वास्तवमा चिसो मौसमको प्रभावले शरीरका केही नसा खुम्चिने गर्छ । यसको असर रक्तसञ्चारमा पनि पर्ने गर्छ । यसैकारण हात–खुट्टाका औंला सुन्निन थाल्छ । सुन्निएका कारण कतिपटक त औंला असाध्यै चिलाउने र असहनीय पीडा पनि हुनेगर्छ । यस्तोमा तपाईं केही घरेलु उपाय अपनाएर यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । यो समस्यालाई कम गर्ने केही घरेलु उपायबारे जानकारी लिऔँ ।

चिसोमा औंला सुन्निन कम गर्ने उपायः

नुन पानीः

नुन पानीको प्रयोग गरेर औंला सुन्निने समस्या कम गर्न सकिन्छ । यसका लागि तातो पानीमा नुन मिसाउनुहोस् र हात खुट्टालाई मनतातो पानीमा १० मिनेटसम्म डुबाएर राख्नुहोस् । नुनले संक्रमणलाई हटाउन मद्दत गर्छ सुन्निन पनि कम गर्छ ।

तोरीको तेलः

औंला सुन्निनबाट रोक्नका लागि तोरीको तेललाई मनतातो पारेर तताउनुहोस् र त्यसमा मालिस गर्नुहोस् । यसले हात खुट्टाका औँला सुन्निन कम हुन्छ ।

घ्युकुमारीः

हात–खुट्टाको औंला सुन्निबाट रोक्नका लागि घ्युकुमारीले पनि असाध्यै सहयोग गर्न सक्छ । घ्युकुमारीमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले सुन्निन कम गराउँछ ।

बेसार र महः

मह र बेसार दुबैमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले सुन्निने समस्या कम हुन्छ । काँचो बेसारलाई पिसेर मह मिसाउनुहोस र औंलामा लगाउनुहोस् । यसले दुखाई र सुन्निन कम गराउँछ ।

कपुर र नरिवल तेलः

कपुरमा नरिवल तेल मिसाएर सुन्निएको औंलामा लगाउँदा सुन्निन कम हुन्छ । साथै यो लगाउँदा दुखाईमा पनि राहत मिल्छ ।

हात–खुट्टा सेकाउनुहोस्ः

यो समस्याबाट बच्नका लागि राती दैनिक हात खुट्टाका औंलालाई आगोमा सेक्नुहोस् र खुट्टामा मोजा र हातमा पञ्जा लगाएर सुत्नुहोस् । यसो गर्दा तपाईंलाई निकै फाइदा मिल्नेछ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ११, मंगलवार ०६:४२
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ ११, मंगलवार ०६:४२
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ ११, मंगलवार ०६:४२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ ११, मंगलवार ०६:४२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ ११, मंगलवार ०६:४२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ११, मंगलवार ०६:४२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ ११, मंगलवार ०६:४२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ ११, मंगलवार ०६:४२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ ११, मंगलवार ०६:४२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व