Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी तरकारीले प्रतिरोधी क्षमता बलियो हुने !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ९, २०७८
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कोभिड–१९ को विभिन्न भेरियन्टबाट जोगिनका लागि विशेषज्ञले महामारीको सुरुवातदेखि नै रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी बलियो गराउन सल्लाह दिइरहेका छन् । प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् । जस्तै, प्रतिरोधी क्षमता बढाउने काढा पिउँछन्, सुपरफुडको सेवन गर्छन् वा सप्लिमेन्ट लिन्छन् । तर हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्रतिरोधी क्षमता बढाउन सक्छ ।

हरियो पत्तेदार सागसब्जी धेरैलाई मन नपर्न पनि सक्छ तर यसले नेचुरल इम्युनिटी बुस्टरको काम गर्छ । हरियो सागसब्जीमा हरियो रङको क्लोरोफिल हुन्छ जुन संरचनात्मक रुपमा हिमोग्लोबिन समान हो । सब्जीको यो संरचनात्मक रुप रगत बढाउन मद्दत गर्छ जसले प्रतिरोधी क्षमता पनि दुरुस्त हुन्छ ।

यस्तै, हरिया सागसब्जीमा जिंक, आइरन, भिटामिनजस्ता थुप्रै पोषक तत्व र मिनरल पाइन्छन् जसले प्रतिरोधीलाई बलियो बनाउन र विभिन्न प्रकारको संक्रमण रोक्न मद्दत गर्छ । यदि तपाईं पनि आफ्नो प्रतिरोधी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेख गरिएका तरकारीको सेवन गर्न सक्नुुहुन्छ ः

ब्रोकलीः

ब्रोकली भिटामिन ए, के, सी, फोलेट र फाइबरले भरिपूर्ण हुन्छ त्यसैले ब्रोकलीले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । दैनिक ब्रोकलीको सेवन गर्दा शरीरमा बिटा क्यारोटिनको मात्रा बढ्ने गर्छ जसले इम्युन सेल्स र क्यान्सरसँग लड्ने कोसिका बढाउनका लागि जिम्मेवार हुन्छ । तरकारी, सुप, काँचै र सलादको रुपमा पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

पालुङ्गोः

पालुङ्गो भिटामिन सी, ए, जिंक, आइरनले भरपुर हुन्छ तर यसबाहेक यो एन्टीअक्सिडेन्ट र बिटा क्यारोटिनले पनि भरपुर हुन्छ । भिटामिन सी र बिटा क्यारोटिन दुबैले हाम्रो प्रतिरक्षा प्रणालीको संक्रमणबाट लड्ने क्षमता बढाउन सक्छ, त्यसैले प्रतिरोधी बढाउनका लागि पालुङ्गोको सेवन गर्नुपर्छ । पालुङ्गोलाई हल्का पकाएर खाँदा बढी फाइदाजनक हुन्छ । पालुङ्गोलाई उसिनेर, तरकारी बनाएर, काँचै वा सलादको रुपमा खान सकिन्छ ।

भेँडेखुर्सानीः

भेँडेखुर्सानी फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिनसीको निकै राम्रो स्रोत हो । एक कप काटिएको भेँडेखुर्सानीमा १९० मिलिग्राम भिटामिन सी हुन्छ जुन दैनिक आवश्यक पर्ने भिटामिन सीको आवश्यकताको तीन गुणा बढी हो । त्यसैले भेँडेखुर्सानीलाई तरकारीको रुपमा, पुलाउसँग, सलादको रुपमा खान सकिन्छ ।

गहिरो हरियो रङको पत्तेदार सागसब्जीः

गहिरो हरियो रङको पत्तेदार सागसब्जी एन्टीअक्सिडेन्ट, भिटामिन सीले भरिपूर्ण हुन्छ । साथै, यसमा फ्याटमा घुल्नसक्ने एन्टीअक्सिडेन्ट भिटामिन इ पनि पाइन्छ । त्यसैले यसको सेवनले पनि प्रतिरोधी क्षमतालाई बलियो बनाउन सक्छ ।

काउलीः

काउलीमा अत्यधिक मात्रामा भिटामिन सी, फोलेट, भिटामिन के र फाइबर पाइन्छ । यी सबै पोषक तत्वले इम्युनिटीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यसैले पनि काउलीको पनि सेवन गर्नुपर्छ । काउली मिठो पनि हुन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व