Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसो मौसममा सुकेको अदुवाका फाइदाहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ८, २०७८
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सुकेको अदुवाले स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पुर्याउँछन् । चिसो मौसममा मानिसहरु चिसोका कारण विभिन्न समस्याबाट पीडित हुने गर्छन् । चिसोमा खोकी लाग्ने, घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने आदि समस्याहरु हुन्छन् । यस्ता समस्याहरुबाट बच्नका लागि सुकेको अदुवा निकै फाइदाजनक हुन्छ । पाचन प्रक्रियालाई सक्रिय बनाउन पनि सुकेको अदुवा उपयोगी हुन्छ । यो एन्टिअक्सिडेन्ट, एन्टीब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी आदि गुणले भरिपूर्ण हुन्छ । यसमा क्याल्शियम, सोडियम, म्याग्नेसियम, आइरन, फाइबर, भिटामिन ए, भिटामिन सी, जिंक, फोलेट एसिड, फ्याटी एसिड जस्ता तत्वहरु पाइन्छन् । यसले काँढा र चूर्णको काम गर्छ ।

सुकेको अदुवामा निकै गर्मीपना हुन्छ । जसको कारण चिसो मौसममा चिसो लाग्न र फ्लुबाट बच्नका लागि मद्दत गर्छ । सुकेको अदुवाको काँढा बनाएर पिउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । आधा लिटर पानीमा आधा सानो चम्चा सुकेको अदुवा मिसाएर ७५० मिलि उमालेर पिउँदा विभिन्न फाइदाहरु हुन्छन् ः

कब्जियतबाट छुटकारा
चिसोमा धेरै व्यक्तिहरु कब्जियतको समस्याबाट गुज्रिरहेका हुन्छन् । यसबाट छुटकारा पाउनका लागि सुकेको अदुवा निकै फाइदाजनक मानिन्छ । आयुर्वेद विशेषज्ञ डा. रेखा राधामोनीले बिहान दिसा गर्न समस्याहरुले एक गिलास सुकेको अदुवाको पानी पिउन सुझाव दिएकी छन् ।

खकारको समस्या
सुकेको अदुवाले खकार आउने समस्याबाट बचाउँछ । यसका साथै सुकेको अदुवाको सेवनले मौसमी फ्लु, खोकी र चिसो हुने समस्याबाट बचाउँछ ।

पाचन प्रक्रिया तन्दुरुस्त बनाउँछ
पाचन प्रक्रियालाई स्वस्थकर बनाउन सुकेको अदुवा फाइदाजनक मानिन्छ । पेट दुख्ने र बेचैनीबाट बच्नका लागि सुकेको अदुवाको सेवन गर्न आवश्यक छ ।

तौल घटाउन
तौल घटाउनका लागि पनि सुकेको अदुवाको सेवन फाइदाजनक हुन्छ । यसले मेटाबोलिज्म बढाउँछ भने दोस्रो अस्वस्थकर खानेकुराको चाहानाबाट बचाउँछ । यसरी दुवै कुराले तौल कम गर्न मद्दत गर्छ ।

रोगप्रतिरोधी क्षमता
चिसो मौसममा रुघाखोकीको लक्षणहरु देखिएमा वा संक्रमण भएमा रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।

जोर्नीहरुको समस्या
जोर्नीहरु दुख्ने समस्याबाट बच्नका लागि सुकेको अदुवाको सेवन फाइदाजनक मानिन्छ । जसमा जोर्नीको समस्या छ त्यस्ता व्यक्तिले सुकेको अदुवाको सेवन गर्न आवश्यक छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व