Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

केवल १ अमलाले पुरा गर्छ शरीरको भिटामिन सीको आवश्यकता तर यसरी खानुपर्छ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अमलालाई अमृत फल भनिन्छ । यसको सेवन भिटामिन सी प्राप्तिको उत्तम तरिका पनि हो । तर कतिपयलाई यो कसरी खाने भन्ने सही तरिका नै थाहा छैन । जसका कारण उनीहरुलाई यसको पूरा फाइदा नै मिल्दैन । भारतकी डाइटिसियन तथा न्यूट्रिसनिस्ट शिल्पा मित्तलले अमला खाने सही तरिकाबारे जानकारी दिएकी छिन् ।

केबल एक अमला पर्याप्त

शिल्पा मित्तल भन्छिन्, ‘कयौँ मानिस अमलाको अचार, क्यान्डी, तितौराको सेवन शरीरमा भिटामिन सी प्राप्त गरोस् भनेर पनि खाने गर्छन् । तर यो तरिका सही होइन । अमलाको पुरा लाभ लिनका लागि अमला काँचै खान आवश्यक छ । अमलालाई फलामको चक्कुले काट्नाले पनि यसको न्यूट्रियन्स कम हुन जान्छ । त्यसैले यसलाई स्टिलको चक्कुले काटेर वा दाँतैले टोकेर खानुपर्छ ।

अमलालाई लामो समयसम्म काटेर राख्नु हुँदैन । यसो गर्नाले भिटामिन सीको पुरा फाइदा मिल्दैन । यो काट्ने बित्तिकै खानुपर्छ । स्वाद बढाउनका लागि तपाईं अमलामा थोरै नुन मिलाएर पनि खान सक्नु हुनेछ । तर मुटु वा मधुमेहका रोगीहरुले यसो गर्नु हुँदैन । धेरै नुन उनीहरुका लागि हानिकारक हुन सक्छ ।

भोजनमा भिटामिन सी समावेश गर्न तपाईंले धेरै पैसा खर्च गर्न वा यसबाट बनेका चक्की खानै पर्दैन । प्रत्येक दिन एउटा अमला खानाले शरीरमा भिटामिन सीको पूर्ति हुन्छ ।

स्वास्थ्य र सुन्दरताका लागि खानुहोस अमला

अमलाको भरपूर फाइदा लिनका लागि बिहान खानुहोस् । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकालीदिन्छ र शरीरको सफाइ गर्छ ।

अमलामा रहेको एन्टीअक्सिडेन्ट र भिटामिन सीले शरीरको प्रतिरोधात्मक र मेटोबोलिजम बढाउँछ । जसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । चिसोबाट बच्नका लागि हिउँदको समयमा अमला पक्कै पनि खानुहोस् ।

दैनिक अमला खानाले आँखाको ज्योती बढ्छ । त्यसैले जो मानिसले चश्मा लगाउनु हुन्छ उनीहरुले अमलाको सेवन गर्न जरुरी छ ।

अनुहारको दाग र खटिराहरु हटाउन पनि मनतातो पानीमा अमलाको पाउडर मिसाएर अनुहारमा लगाउनु पर्छ । सुकेपछि यसलाई धुनुपर्छ । यसले अनुहारमा चमक आउँछ र दाग धब्बा हट्छ ।

कपाललाई स्वस्थ र सुन्दर बनाउन सुकेको अमलालाई फलामको कराइमा भुटेर पिस्नुस् । यो पाउडरलाई मेहेन्दीको पेष्टमा मिसाएर कपालमा लगाउनुहोस् । यसो गर्दा कपालको स्वास्थ्य र सुन्दरता दुबै बढ्न जान्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व