Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आलु किन्दा के के कुरामा ध्यान दिने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ ४, मंगलवार ०९:२३
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

तरकारीको राजा आलु भोजनको जरुरी हिस्सा बनिसकेको छ । यसमा भिटामिन सी, पोटासियम, भिटामिन–बी सिक्स र फाइबर पर्याप्त मात्रामा पाइन्छ । आलुमा फ्लेभोनाइड्सको नामको एन्टिअक्सिडेन्ट हुन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । तर आलु त्यतिबेला मात्रै शरीरका लागि स्वस्थ हुन्छ, जब तपाईंले सही आलु किनेर ल्याउनुहुन्छ ।

दिल्लीमा न्यूट्रिसनिस्ट शैली तोमरका अनुसार तपाईंले आलु किन्दा त्यो कसिलो होस् भन्ने ध्यान राख्नुपर्छ । गिलो हुनुहुन्न । थिच्दा आलु खुम्चिन खालको हुनुहुन्नँ । आलुको सतहमा कुनै प्रकारको काटिएको वा धेरै दाग पनि हुनुहुन्नँ । त्यसो भए आलु किन्दा के के कुरामा ध्यान दिने त ?

 

टुसा पलाएको आलु किन्नु हुँदैन

आलुमा टुसा पलाएको छैन भने त्यो ताजा होइन । टुसा पलाएको आलुमा ग्लाइकोलाइड र काकोनाइन नामको रसायन बन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सेन्टर फर फुड सेफ्टी रिसर्चका अनुसार टुसा पलाएको आलु खानु हुँदैन । किनकी यो आलुमा ग्लाइकोलाइड अधिक मात्रामा पाइन्छ । ग्लाइकोलाइड आलुको बिरुवामा पहिले देखि नै पाइन्छ र यो विषालु पदार्थ हो । धेरै मात्रामा ग्लाइकोलाइड भएको खानेकुरा खाँदा पखाला लाग्ने हुन्छ । त्यसैले टुसा पलाएको आलु किन्नु हुँदैन ।

 

हरियो आलु नकिन्नुहोस्

आलुको रंग हरियो हुनुको अर्थ त्यसमाथि एउटा विषाक्त रसायनको निर्माण हुनु हो । यो रसायनको नाम हो सोलनाइन । यदि सतहमा हल्का फुल्का हरियो छ भने त्यसलाई काटेर फालिदिए हुन्छ  र अन्य भाग प्रयोग गरे हुन्छ । तर यदि पूरै आलु नै हरियो छ भने त्यो नखाएकै राम्रो । सोलनाइनका कारण आलुमा कडापन आउछ र यो  खाँदा संक्रमण पनि हुनसक्छ । बान्ता हुने, पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्या पनि आउन सक्छ । अधिक मात्रामा सोलनाइनले मस्तिष्क प्रणालीलाई पनि क्षती पु¥याउँछ । किनकी यो एक किसिमको न्यूरोटक्सिन हो ।

फ्रिजमा नराख्नुहोस् आलुः

आलु किनिसकेपछि यसलाई फ्रिजमा नराख्नुहोस् किनकी फ्रिजमा राख्नाले आलुको स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ । त्यसैले आलु गुलियो हुन्छ । आलुलाई सूर्यको किरण सिधै नपर्ने स्थानमा राख्नुहोस् ।

आलुलाई पेपर ब्यागमा वा परफोरेटेड प्लास्टिक ब्यागमा राख्नुहोस् । ओसिलो सतहमा पनि आलु नराख्नुहोस् । यस्तो ठाउँमा पनि नराख्नुहोस् जहाँको तापक्रम उच्च छ ।

प्याजसँगै आलु नराख्नुहोस्

आलुलाई प्याजसँग पनि नराख्नुहोस् । यसबाट पनि टुसाउने समस्या बढी हुन्छ । यो सबै समस्याबाट बच्नका लागि आपूmलाई छोटो अवधिमा पुग्ने ठिक्क आलु मात्रै किन्नुहोस् । यसलाई लामो समयसम्म भण्डारण गर्ने समस्याबाट बच्नुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ४, मंगलवार ०९:२३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ ४, मंगलवार ०९:२३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ ४, मंगलवार ०९:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ ४, मंगलवार ०९:२३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ४, मंगलवार ०९:२३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ ४, मंगलवार ०९:२३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ ४, मंगलवार ०९:२३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ ४, मंगलवार ०९:२३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ माघ ४, मंगलवार ०९:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व