डोटी – जिल्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको आदर्श गाउँपालिका ६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीया दली अधिकारी मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
उनी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेका हुन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post