Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री कप टी–२० प्रतियोगिता आजदेखि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २६, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।

यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी–२० फर्म्याटमा खेलाइँदैछ ।

त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र त्यसबाहेक राम्रो प्रदर्शन गर्ने अन्य खेलाडीले पनि क्याम्पमा स्थान बनाउनेछन् ।

राष्ट्रिय टिमका कप्तान नियुक्त भएका सन्दीप लामिछाने भने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

प्रधानमन्त्री कप टी–२० प्रतियोगिताका खेलहरू यही पुष २६ देखि माघ ५ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

जसमा १० टिमले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २–२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

समूह ए

साविक विजेता त्रिभुवन आर्मी क्लबसहित अर्को विभागीय टोली नेपाल पुलिस क्लब एउटै समूहमा छन् । यस समूहमा प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पनि छन् । आर्मीका भीम सार्की औँलाको चोटका कारण पीएम कप खेल्ने छैनन् । उनी करीब एक महीना मैदान बाहिर रहने भएका छन् ।

त्रिभुवन आर्मी : विनोद भण्डारी (कप्तान), हरि चौहान, विक्रम सोब, राजेश पुलामी मगर, सोमपाल कामी, शाहब आलम, सुशन भारी, रोहित पौडेल, जितेन्द्र मुखिया, इन्द्र कमल मानन्धर, आकाश चन्द, सोनु तामाङ, तुलबहादुर थापा मगर, कुशल मल्ल

प्रशिक्षक : चन्द सावद

प्रदेश १ को टोली : सिद्धान्त लोहनी (कप्तान), मुकुन्द यादव, श्रेवण यादव, दीपेश कँडेल, मिनाश थापा, शाकिब हक, अंकित सुवेदी (उपकप्तान), मनोज तामाङ, विधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ (विकेटकिपर), फिर्दोस अन्सारी, कमल खत्री, विवेक मेहता

वैकल्पिक खेलाडी : ज्ञानु श्रेष्ठ, सोनु मण्डल, समिर कार्की, गौरव कटुवाल

प्रशिक्षक : लाक्पा लामा

म्यानेजर : अजय राजवंशी

सुदूरपश्चिमको टोली : सन्तोष भट्ट (कप्तान), खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, शेर मल्ल (उपकप्तान), वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेटकिपर), दीपक टमटा र कैलाश ऐर ।

वैकल्पिक खेलाडी : नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा ।

प्रशिक्षक – खेमराज भट्ट

म्यानेजर – लक्ष्मण दत्त भट्ट

पुलिसको टोली : मन्जित श्रेष्ठ, आरिफ शेख, पवन सरार्फ, सागर ढकाल, करण केसी, गुलशन झा, अनिल शाह, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, शंकर राना, राशिद खान, दिलीप नाथ, अमित श्रेष्ठ

प्रशिक्षक – मनोज कटुवाल

म्यानेजर – चित्र विष्ट

कर्णालीको टोली : रवीन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, निश्चल रावल (उपकप्तान), दिवान पुन, अनुज चुनारा, हिमान्शु शाही, दीनेश अधिकारी, विपिन रावल, हेमन्त ओली, अर्जुन घर्ती, राजकुमार शाह, मनिश थापा, अनुप कुँवर, रुपक ढकाल

प्रशिक्षक : वीरेन्द्र शाही

म्यानेजर : रोशन शाही

समूह बी

साविक उपविजेता एपीएफसहित पाँच टोली समूह बी मा छन् । यस समूहमा प्रदेश २, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पनि छन् ।

 

एपिएफको टोली : शरद भेषावकर (कप्तान), प्रदीप ऐरी, किशोर महतो, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, अमरसिंह राउटेला, आशिफ शेख (विकेटकिपर), पुरण विक, सुमित महर्जन, लोकेश बम, रित गौतम, भुवन कार्की र दीपक बोहरा ।

प्रशिक्षक : राजेश श्रेष्ठ

म्यानेजर : अमित मल्ल

गण्डकीको टोली : विपिन खत्री (कप्तान), विशाल पौडेल (उपकप्तान), विधान श्रेष्ठ (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द वि.क, सन्दीप खत्री क्षेत्री, अभिषेक बस्नेत, कमल परियार, सुभास भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल, चन्द्रकान्त पौडेल

वैकल्पिक खेलाडी : अमृत गुरुङ, दिनेश बुढा मगर, रोविन तिमल्सिना, समिर कँडेल

प्रशिक्षक : रिजन प्रजु

म्यानेजर : चन्द्र कुमार गुरुङ

लुम्बिनी टोली : कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दीप रजाली, देव खनाल, विक्रम भुषाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुलबहादुर थापा, बसिर अहमद, सिद्धान्त राज शाही, विशाल विक्रम केसी, मोहन खत्री, दीपेन्द्र रावत

वैकल्पिक खेलाडी : दिलसाद अली, निर्मल गुरुङ, राजविर सिंह, नरेश कुमार नेपाली

प्रशिक्षक : दीपेन्द्र प्रताप सिंह

म्यानेजर : नासिर अन्सारी

बाग्मतीको टोली : ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, नन्दन यादव, आदिल खान, लक्की कठायत, प्रतिश जिसी, इशान पाण्डे, राम नरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, गौतम केसी, बिपेन आचार्य, सुवास खत्री, आँशुतोष गवारिया, रोसन बिक, सुजन चापागाईं, सुमन सुनुवार, विवेक राना मगर

प्रदेश २ को टोली : हासिम अन्सारी (कप्तान), विवेक यादव (उपकप्तान), हरि कृष्ण झा, सुरज पटेल (विकेटकिपर), राहुलप्रताप सिंह पार्थिक यादव, हरि शंकर शाह, मेहबुब आलम, जितेन्दर यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदिल आलम, विशाल सुश्लिङ

वैकल्पिक खेलाडी : अजय यादव, शैलेन्दर सिंह, नसरुद्दिन अन्सारी, दिव्यांशु मल्लिक

(अनलाइनखबर बाट सभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व