Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुँजीगत खर्च नहुँदा तरलता पैदा भयो : अर्थमन्त्री जनार्दन शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २४, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणको काममा प्रगती नदेखिएको बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिका–४ साहानमा आयोजित मरिण महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले पुजिगत खर्च नहुँदा विकासका काममा प्रगती हुन नसक्नुका साथै तरलता पैदा हुन गएको बताएका हुन् ।

‘सरकारले खर्च नै गर्न नसकेको हैन । हाल ३४ प्रतिशत बजेट खर्च भईसकेको छ तर, तिन चार खर्ब पुँजिगत खर्चमा भने ९ प्रतिशतमात्र खर्च भएको हो । यसले विकास निर्माणका काममा प्रगती कम हुनका साथै तरलता समेत पैदा गरेको हो,’ उनले भने ।

सरकारले पुँजिगत खर्च बढाउन पहल गरेको उनको भनाई छ । उनले देशलाई समृद्धीको बाटोमा लैजान आर्थिक, सामाजिक र सांस्कृतीक रुपान्तरणको अभियानलाई संगसंगै लैजाने नीति बनाउने समेत बताए ।

‘राज्यको श्रोत साधनलाई स्थानीयस्तरमै समुचित प्रयोग गर्न पाउने व्यवस्था बनाउँदै छौं । यसका लागि सरकारले राज्यको स्रोतको समानुपातीक प्रणालिका आधारमा वितरण गर्नेछ,’ उनले थपे । चालु बजेट वर्तमान सरकारले नल्याएको स्पष्ट पार्दै आगामी बजेटमा स्थानीय स्तरमै उत्पादनलाई जोड दिन श्रम सहकारीको अवधारणा अनुरुप काम गर्ने र आयातलाई निरुत्साहित गर्दै निर्यातमा जोड दिने गरी स्वदेशमै रोजगारको अवसर सिर्जना गरिने उनले उद्घोष गरे ।

अर्को प्रसंगमा अर्थमन्त्री शर्माले सुनकोशी मरिण डाइभर्सनको कामलाई महत्वका साथ हिजोमात्र २० अर्ब बजेट निकासाका लागि स्विकृती दिइएको बताउँदै यसको निर्माण कार्यले सिन्धुली लगायत देशकै अर्थतन्त्रमा योगदान पुग्ने बताए ।

निर्माणाधिन मदन भण्डारी लोकमार्गमा नमुन सहर र औद्योगिक क्षेत्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै त्यसका लागि उपयुक्त स्थानको तय गर्न समेत मन्त्री शर्माले अनुरोध गरे ।

‘कृषि व्यवसायको प्रवद्र्धन तथा व्यवसायिकरण हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव ११ दिन सम्म संचालन हसने छ । महोत्सवको आयोजना मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ मरिण शाखाले संयुक्त आयोजना गरेको हो । राजन गाउँलेले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व