Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के कपालको चाँयाको कुनै उपचार छ त ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २३, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कपालमा चाँया यस्तो समस्या हो जसले धेरै मानिसलाई समस्यामा पार्दै आएको छ । यो यस्तो समस्या हो जुन बारम्बार दोहोरिरहन्छ ।

चाँया एक फंगसका कारण हुन्छ भनेर थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।

सामान्य रुपमा चाँया लगभग हामी सबैको छालामा प्राकृतिक रुपमै हुने गर्छ । तर यीमध्ये आधा मानिसमा यो समस्याको रुपमा देखापर्छ ।

उनीहरु मध्ये पनि एक–तिहाईमा यसले यतिसम्मको समस्या निम्त्याउँछ कि उनीहरुलाई बाहिर आउन–जान नै मुश्किल पर्छ ।

चाँयाको समस्या एउटा अति नै सामान्य समस्या हो, तर कयौँ पटक सामाजिक रुपमै यो लाजको कारण बन्ने गर्छ ।

चाँयासँग जुध्ने तरिकाः

कयौँ मानिसले चाँयाका कारण नै सामाजिक समारोहमा जान र मानिससँग भेटघाट गर्न कठिन भएको स्विकारेका छन् । तर नडराउनुहोस चाँयालाई हटाउने केही लाभदायी तरिका पनि छन् ।

चाँयाका लागि फंगस प्रमुख जिम्मेदार रहेको छ । यसलाई मालासेजिया ल्गोबोसा भनिन्छ । मुख्य रुपमा पंmगसका कारण चाँया पर्ने गर्छ ।

यो फंगसले छाला र कपालको तेल सोस्न थाल्छ । यतिबेला यसले ओलेइक एसिड निर्माण गर्छ जसका कारण हाम्रो छाला चिलाउने पनि गर्छ ।

केही मानिसमा यसले प्रतिरक्षा प्रक्रियालाई नै रोक्ने गर्छ । जसका कारण टाउकाको छालाबाट सुुकेका पाप्राहरु निस्किएर झर्न थाल्छन् ।

वायु प्रदूूषणले यसलाई झनै मलजल गर्ने गर्छ । तर सूूर्यको परावैजनी किरण (यूूभी) ले यसलाई नियन्त्रण गर्नका लागि सहयोग गर्छ ।

यस्तो अवस्थामा चाँयाबाट छुुटकारा पाउन टाउकोमा तेल लगाउनुु बिलकुल राम्रो होइन ।

यो फंगस मालासेजिआ ग्लोबोसाले तपाईंको कपालको र छालामा रहेका प्राकृतिक तेललाई सोस्ने काम गर्छ । यस्तोमा यो तेल पखाल्नु, धुनुु वा सफा गर्नुु नै धेरै सहयोगी साबित हुन सक्छ ।

यद्यपि केही केमिकलहरु यस्ता छन्, जसको सहयोगमा यो समस्यालाई समाप्त पार्न सकिन्छ । सबैभन्दा प्रभावकारी एन्टि फंगल केमिकल माइकोनाजोल र केटोकोनाजोल हो । केही स्याम्पूमा पनि केटोकोनाजोलका प्रयोग गर्न सकिन्छ । तर माइकोनाजोल केवल छालामा लगाइने क्रिममा उपलब्ध हुन्छ । यद्यपि जनावरका लागि उपलब्ध केही स्याम्पुमा माइकोनाजोल केमिकल हुन्छ ।

एन्टिफंगल स्याम्पू

तपाईंलाई लाग्न सक्छ कि एन्टिफंगल स्याम्पूूको असर केही समयपछि हँुदैन । यसैले तपाइले समय–समयमा यी विकल्पलाई पुनः प्रयोग गर्न आवश्यक छ । कोलटार स्याम्पूले छालाको मर्मत प्रक्रियालाई छोट्याउन सक्छ । यसका अलावा स्यालिसाइलिक एसिडयुक्त स्याम्पूू फ्लेक्सबाट छुटकारा पाउन सहयोगी हुन्छ ।

यद्यपि जिंक वा सेलेनियमयुक्त स्याम्पूले पनि फंगस रोकथाममा सहयोग गर्न सक्छ । यस्तो अवस्थामा चाँयाबाट मुक्ति पाउनका लागि कयौँ किसिमका उपाय अपनाउन सकिन्छ ।

अनुसन्धानकर्ताले मालासेजिआको जेनेटिक कोडलाई अनुक्रम गरेका छन् र यसको सहयोगबाट यो फंगसबाट मुक्ति पाउन धेरै लाभदायी औषधीको विकास गर्नका लागि काम भइरहेको छ ।

आफैंले कसरी गर्ने चाँयाको उपचार

चाँया छालाको अत्यन्त सामान्य अवस्था हो । सामान्य रुपमा चाँया गहिरो रङको कपालमा स्पष्ट देखिन्छ र जब यो समस्या बढ्छ तब काँधमा पनि देखिन्छ । यस्तो अवस्थामा तपाईँको टाउको रुखो महसुस हुन सक्छ र तपाईँलाई चिलाउने पनि हुनसक्छ ।

सबैभन्दा सहज उपाय भनेको एन्टि– ड्यान्ड्रफ स्याम्पू प्रयोग गर्नु हो । यसमा पनि कयौँ किसिमका ब्रान्ड पाउन सकिन्छ ।

जुन स्याम्पूमा यो केमिकल हुन्छ त्यसलाई चाँया रोकथामका लागि किन्न सकिन्छ । यसमा जिंक पाइरिथियोन, स्यालीसिलिकन एसिड, सेलेनियम सल्फाइड, किटोकोनाजोल र कोल टार छन् ।

यदि चाँयाको समस्या अत्यन्त धेरै छ भने करिब एक महिनासम्म एन्टि ड्यानड्रफ स्याम्पू प्रयोग गर्नुपर्छ । रातोपाटी बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व