Share १६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । सिफारिस नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त गृहमन्त्री लेखकद्वारा कञ्चनपुरका दुई प्रहरी कार्यालय… प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ । pm kp olisudurpashimkhabar 1,841 Share