Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८३
मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथ मन्दिरको चन्दन उपहार दिनुभएको छ।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा राखिएको रुद्राक्षको माला र पशुपतिनाथ मन्दिरको चन्दन मोदीलाई प्रसादस्वरूप हस्तान्तरण गर्नुभएको हो।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल उपहार दिनुभएको छ। दुवै देशका प्रधानमन्त्रीबीचको भेटमा धार्मिक तथा सांस्कृतिक महत्व झल्किने उपहार आदानप्रदान गरिएको हो।

उपहार आदानप्रदानपछि दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको थियो। भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन्।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।

भेटवार्तापछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच थप छलफल तथा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणका निर्धारित कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नै स्वदेश फर्किने कार्यतालिका रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि
अर्थतन्त्र

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु
कला/संस्कृति

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३
पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार
फ्ल्यास हेडिङ

पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३
पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार

पखेटाबिनै आकाशमा उड्यो चीनको नयाँ कार

मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा

राम–सीताको सम्बन्ध जोड्दै जनकपुर–अयोध्या रेल सेवा

मंसिर ७, २०८३
सेयर बजारमा गिरावट, प्रि–ओपनमै नेप्से घट्यो

सेयर बजारमा गिरावट, प्रि–ओपनमै नेप्से घट्यो

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व