Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आगामी तीन महिनाभित्र रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो।

तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना सार्वजनिक गर्नुभएको छ।

योजनाअनुसार विराटनगर किङ्ग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीको फाप्लामा रङ्गशाला निर्माण गरिनेछ।

त्यस्तै, काठमाडौं गोर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना छ।

प्रधानमन्त्री शाहका अनुसार धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया यसअघि नै अघि बढिसकेको छ भने अन्य रङ्गशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र सुरु गरिनेछ।

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने जानकारी दिनुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
फ्ल्यास हेडिङ

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो
अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड
National News

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३
गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

मंसिर ६, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

मंसिर ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व