Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।

तिहारपछि नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। सुनचाँदीको मूल्यमा आएको गिरावटले बजारमा यसको कारोबारमा समेत प्रभाव पार्ने देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
फ्ल्यास हेडिङ

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना
पूर्वाधार विकास

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड
National News

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

मंसिर ६, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

मंसिर ६, २०८३
हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

हिमालयन भूविज्ञान र विपद् जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्यको जोड

मंसिर ६, २०८३
गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

मंसिर ६, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

मंसिर ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व