Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व शान्तिका लागि अमेरिका, चीन र रुसको साझा पहल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ४, २०८३
विश्व शान्तिका लागि अमेरिका, चीन र रुसको साझा पहल
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुस आणविक जोखिम न्यूनीकरण, हतियार नियन्त्रण तथा विश्व शान्ति कायम गर्न सहकार्य गर्ने विषयमा सहमत भएका छन्।

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीनै देशका राष्ट्रप्रमुखबीच यस्तो सहमति भएको हो।

सम्मेलनको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक घण्टाभन्दा बढी समय त्रिपक्षीय वार्ता भएको थियो।

वार्तामा आणविक जोखिम न्यूनीकरण तथा हतियार नियन्त्रणका विषयमा संवादलाई निरन्तरता दिने, विश्व ऊर्जा आपूर्ति स्थिर बनाउन प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन बढाउने र संयुक्त राष्ट्रसङ्घमा सुधारका लागि पहल गर्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आणविक युद्ध रोक्न विश्वका सबै देशले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तै, रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने विषय तीनै देशको साझा चासो रहेको बताएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच छुट्टै बन्द कोठामा द्विपक्षीय वार्तासमेत भएको थियो। यद्यपि, युक्रेन युद्धलगायत विवादित विषयमा तत्काल कार्यान्वयन गर्न सकिने ठोस सहमति भने जुट्न सकेन।

‘समृद्धिका लागि एसिया–प्रशान्त समुदायको निर्माण’ भन्ने नारासहित आयोजित सम्मेलनमा २१ सदस्य अर्थतन्त्रका राष्ट्र तथा सरकार प्रमुखहरूको सहभागिता रहेको थियो।

सम्मेलनको समापनसँगै सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय व्यापार विस्तार, आपूर्ति शृङ्खला सुदृढीकरण तथा आर्थिक खुलापन प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका छन्।

एपेकको ३४औँ शिखर सम्मेलन सन् २०२७ मा भियतनामको फु क्वोक टापुमा आयोजना हुने तय भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा
फ्ल्यास हेडिङ

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ
खेलकुद

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो
अर्थतन्त्र

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

निर्वाचन निष्पक्ष बनाउने प्रमुख दायित्व सरकारको हो : गगन थापा

मंसिर ४, २०८३
टस जितेर नेपालले रोज्यो फिल्डिङ

टस जितेर नेपालले रोज्यो फिल्डिङ

मंसिर ४, २०८३
सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

सेयर बजारमा रातो संकेत, नेप्से ७ अंकले घट्यो

मंसिर ४, २०८३
वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

वैशाख र मंसिरमा चुनाव गर्ने आयोगको प्रस्ताव

मंसिर ४, २०८३
सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने बडाल जाँत सुरु

मंसिर ४, २०८३
नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

नेपाल–न्युजिल्यान्डबीच व्यापार सम्झौता गर्न व्यवसायीको माग

मंसिर ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व