Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३०, २०८३
राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताका समस्या, गुनासा र अपेक्षा बुझ्न दुई महिने मेची–महाकाली पदयात्रामा निस्किएका छन्।

सिंहका अनुसार जात, धर्म, वर्ग र भूगोलका आधारमा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउनु पदयात्राको मुख्य उद्देश्य हो।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले मंगलबार बिहान मेची नदीको किनारबाट सुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर समापन हुने जानकारी दिए।

पदयात्राका क्रममा जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षा सुन्ने उनको भनाइ छ। उनले यस अभियानलाई देश र समाजलाई जोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना
फ्ल्यास हेडिङ

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न
अर्थतन्त्र

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन
फ्ल्यास हेडिङ

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३
बझाङमा अटो दुर्घटना

बझाङमा अटो दुर्घटना

कार्तिक ३०, २०८३
घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

कार्तिक ३०, २०८३
राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

कार्तिक ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व