Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुनको मूल्य कति ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३०, २०८३
विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुनको मूल्य कति ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा रहेको छ। युएई दिरामको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५ रुपैयाँ तथा डेनिस क्रोनरको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ। यसैगरी, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०० रुपैयाँ ६६ पैसा तथा ओमनी रियालको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकबाट अद्यावधिक दरबारे जानकारी लिन सकिनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना
फ्ल्यास हेडिङ

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न
अर्थतन्त्र

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन
फ्ल्यास हेडिङ

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३
बझाङमा अटो दुर्घटना

बझाङमा अटो दुर्घटना

कार्तिक ३०, २०८३
घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

कार्तिक ३०, २०८३
राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

कार्तिक ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व