Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलको प्लेअफ समीकरण पूरा, चार टोली उपाधि दौडमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३०, २०८३
एनपीएलको प्लेअफ समीकरण पूरा, चार टोली उपाधि दौडमा
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका खेल सकिएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्।

लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको समीकरण पूरा भएको हो।

अब क्वालिफायर–वानमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन्। त्यस्तै, इलिमिनेटरमा काठमाडौं गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ।

क्वालिफायर–वानको विजेता सोझै फाइनलमा पुग्नेछ। पराजित टोलीले इलिमिनेटरको विजेतासँग क्वालिफायर–टु खेल्ने अवसर पाउनेछ। इलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणमा साविक विजेता लुम्बिनीले ११ अङ्कसहित पहिलो स्थान हासिल गरेको छ भने साविक उपविजेता सुदूरपश्चिम १० अङ्कसहित दोस्रो बनेको छ।

अन्तिम खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९ ओभर ५ बलमा १६९ रनमै समेटिएको थियो। त्यसअघि पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो।

यसैगरी, लिग चरणको अन्तिम दिन भएको अर्को खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित निकालेको छ।

अब चार टोलीबीच हुने प्लेअफका खेलबाट एनपीएलको तेस्रो संस्करणको उपाधि दाबेदार टुङ्गो लाग्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना
फ्ल्यास हेडिङ

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न
अर्थतन्त्र

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन
फ्ल्यास हेडिङ

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

देव्यथर्वशीर्षमा ब्रह्माण्ड, शक्ति र विज्ञानको सम्बन्ध : एक दार्शनिक तथा अनुसन्धानमूलक विवेचना

कार्तिक ३०, २०८३
सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

सहयात्री बहुमुखी सहकारीको १८औँ साधारण सभा सम्पन्न

कार्तिक ३०, २०८३
बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

बैतडीमा रास्वपाको सक्रियता बढ्यो, शिवनाथमा कार्यालय उद्घाटन

कार्तिक ३०, २०८३
बझाङमा अटो दुर्घटना

बझाङमा अटो दुर्घटना

कार्तिक ३०, २०८३
घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

घोषणापत्रका प्रतिबद्धता कार्यान्वयन गर्ने बेला आएको छ : रवि लामिछाने

कार्तिक ३०, २०८३
राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

राष्ट्रिय एकताको सन्देशसहित अमरेश सिंह पदयात्रामा

कार्तिक ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व