Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १६, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नाफा ४५.४६ प्रतिशतले बढेको हो। गत वर्ष पहिलो त्रैमासमा बैंकहरूको कुल नाफा १३ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा १० वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। सबैभन्दा बढी नाफा कमाउँदै नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी एभरेस्ट, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, कृषि विकास, कुमारी र सानिमा बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

गत वर्ष पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफामा फर्किएको छ। यस्तै, लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकको नाफा पनि दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व
अर्थतन्त्र

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग
अर्थ/ब्यापार

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?
अर्थ/ब्यापार

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३
नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

कार्तिक १७, २०८३
तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

कार्तिक १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व