Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १५, २०८३
२० करोड खर्चेर अध्ययन, अझै अनिश्चित आफ्नै स्याटेलाइट योजना
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने नेपालको योजना अझै अन्योलमा परेको छ। सरकारले सन् २०२२ भित्रै आफ्नै भू–उपग्रह स्थापना गर्ने लक्ष्य राखे पनि निर्धारित समय बितिसक्दा परियोजना कार्यान्वयनको टुंगो लाग्न सकेको छैन।

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको सम्भाव्यता, लागत र व्यावसायिक योजनासम्बन्धी अध्ययनका लागि १४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ खर्च गर्ने सम्झौता गरेको थियो।

अध्ययनका लागि गरिएको चार वर्षे सम्झौता अवधि सकिए पनि स्याटेलाइट निर्माण र स्थापनाबारे निर्णय हुन सकेको छैन। प्राधिकरणका अनुसार अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ र त्यसको समीक्षा भइरहेको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अध्ययनको निष्कर्षका आधारमा परियोजना अघि बढाउने वा नबढाउने निर्णय हुने बताउनुभएको छ।

प्रारम्भिक अनुमानअनुसार स्याटेलाइट निर्माण र अन्तरिक्षमा स्थापना गर्न ३० देखि ४० अर्ब रुपैयाँसम्म लगानी आवश्यक पर्न सक्छ। तर, लगानीको स्रोत र कार्यान्वयनको मोडालिटी अझै टुंगिएको छैन।

नेपालले आफ्नै स्याटेलाइट स्थापना गर्न सके दुर्गम क्षेत्रमा इन्टरनेट तथा दूरसञ्चार सेवा विस्तार, मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र भौगोलिक निगरानीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, करिब २० करोड रुपैयाँ खर्चेर अध्ययन गरिसक्दा पनि परियोजना कार्यान्वयनको स्पष्ट निर्णय नहुँदा नेपालको आफ्नै स्याटेलाइट योजना अझै कागजमै सीमित हुने जोखिम बढेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै
खेलकुद

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

कार्तिक १६, २०८३
फ्ल्यास हेडिङ

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

कार्तिक १६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै
फ्ल्यास हेडिङ

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

कार्तिक १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

चितवनविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्दै

कार्तिक १६, २०८३

सुरक्षा निकायमा भर्नाको तयारी गरिरहेका युवाका लागि पूर्व–शारीरिक परीक्षण

कार्तिक १६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन हुँदै

कार्तिक १६, २०८३
स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

स्वर्गीय सशान्तको सम्झनामा जन्मदिनमा अनाथ बालबालिका र ज्येष्ठ नागरिकलाई सहयोग

कार्तिक १६, २०८३
बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व