Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अपि हिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ४, २०८३
अपि हिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अपि हिमाललाई स्थापित गर्ने उद्देश्यसहित दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने पर्यटन उत्सव आयोजना हुने भएको छ ।

‘अपि हिमाल पर्यटन उत्सव’ मार्फत प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, साहसिक पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गरिने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । उत्सव अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल आधार शिविरको पिलकन्दमा आयोजना हुनेछ ।

गाउँपालिकाका अनुसार पर्यटन गतिविधि विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो । यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनसमेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अपि हिमालमा वार्षिक पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यस वर्ष पर्यटकको सङ्ख्या बढाएर १० हजार पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष बोहराले बताउनुभयो ।

अपि हिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँको पर्यटन विकासका लागि गाउँपालिकाले पदमार्ग विस्तार, पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय गतिविधि बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तीनदिने उत्सवले अपि हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचान उजागर गर्नुका साथै स्थानीय समुदायको जीवनस्तर सुधार र पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
खेलकुद

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

कार्तिक ४, २०८३
मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान
फ्ल्यास हेडिङ

मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

कार्तिक ४, २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए
फ्ल्यास हेडिङ

तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

कार्तिक ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

कार्तिक ४, २०८३
मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउन जापानको अन्तरिक्ष अभियान

कार्तिक ४, २०८३
तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

तातोपानी नाका नियमित सञ्चालन गर्न माग, दुई दिनमा २८ कन्टेनर भित्रिए

कार्तिक ४, २०८३
पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान बन्द

कार्तिक ४, २०८३
दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

दशैँसँगै आँखा पाक्ने रोगको जोखिम, सरसफाइमा ध्यान दिन आग्रह

कार्तिक ४, २०८३
चीनमा पुटिन र सीसँग भेटवार्ता गर्न ट्रम्प तयार

चीनमा पुटिन र सीसँग भेटवार्ता गर्न ट्रम्प तयार

कार्तिक ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व