Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एकदिवसीय मान्यता जोगाउन नेपालले आज ओमानलाई हराउनैपर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३, २०८३
एकदिवसीय मान्यता जोगाउन नेपालले आज ओमानलाई हराउनैपर्ने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बिहान सवा ११ बजे अल अमिरातमा सुरु हुने खेल नेपालका लागि एकदिवसीय मान्यता जोगाउने दृष्टिले महत्त्वपूर्ण छ।

शृङ्खलाका शुरुआती दुई खेल जितेको नेपाल तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि दबाबमा परेको हो। हाल नेपाल ३५ खेलमा २८ अंकसहित अंकतालिकाको सातौँ स्थानमा छ भने ३६ खेलबाट २९ अंक जोडेको क्यानडा छैटौँ स्थानमा छ।

शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न नेपालले ओमानविरुद्ध जित निकाल्नुपर्नेछ। ओमान भने ३३ अंकसहित चौथो स्थानमा छ।

यसअघि शीर्ष चारमा पर्न असफल भएको नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एकदिवसीय मान्यता जोगाउन नेपालले आज ओमानलाई हराउनैपर्ने
फ्ल्यास हेडिङ

१० रनको रोमाञ्चक जितसँगै नेपालले गर्‍यो शृङ्खलाको सुखद अन्त्य

कार्तिक ३, २०८३
दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एकदिवसीय मान्यता जोगाउन नेपालले आज ओमानलाई हराउनैपर्ने

१० रनको रोमाञ्चक जितसँगै नेपालले गर्‍यो शृङ्खलाको सुखद अन्त्य

कार्तिक ३, २०८३
दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३
दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

कार्तिक ३, २०८३
दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

कार्तिक ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व