Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकी प्रदेश प्रमुख भट्टको सन्देश : दशैंले एकता र सद्भाव बढाओस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३१, २०८३
गण्डकी प्रदेश प्रमुख भट्टको सन्देश : दशैंले एकता र सद्भाव बढाओस्
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, असोज ३१ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादशैं तथा विजयादशमी २०८३ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले बडादशैंजस्ता चाडपर्वको संरक्षण र संवर्द्धनले राष्ट्र तथा राष्ट्रियताप्रति सम्मान र प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताउनुभएको छ।

प्रदेश प्रमुख भट्टले बडादशैंले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह प्रदान गर्दै सामाजिक तथा सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। साथै, दिगो शान्ति, नागरिक सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने उहाँको अपेक्षा छ।

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै विविधताबीचको एकता कायम राख्न बडादशैंको विशेष महत्त्व रहेको उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले सामाजिक तथा सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण एवं प्रवर्द्धनमा सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप
फ्ल्यास हेडिङ

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश
कला/संस्कृति

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३
‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन
फ्ल्यास हेडिङ

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

बेलडाँडीका २५ युवाले सिके डिजिटल मार्केटिङ सीप

कार्तिक १६, २०८३
महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

महेन्द्रनगर भजन साँझ : संस्कृतिको संरक्षणसँगै युवालाई सकारात्मक सोचको सन्देश

कार्तिक १६, २०८३
‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

‘बैसाखी’माथि साहित्यिक विमर्श, मङ्सिरमा धनगढी साहित्य सम्मेलन

कार्तिक १६, २०८३
पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

पहिलो त्रैमासमै वाणिज्य बैंकले कमाए १९ अर्बभन्दा बढी नाफा

कार्तिक १६, २०८३
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको आदेश

कार्तिक १६, २०८३
कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कञ्चनपुरमा तीन स्रष्टाका कृतिमाथि विमर्श र रचनावाचन

कार्तिक १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व